समाचार
गोठाला झरेपछि सुनसान बुकी, गाउँतिर रमझम
बागलुङ, कात्तिक १८ : गत जेठमा गाई, भैँसी, भेडा लिएर चरणमा (बुकी) जानु भएका लिलबहादुर अदै आफ्ना सम्पत्ति (गाईभैसी, भेडा, घोडा) लिएर अघिल्लो साता अधिकारीचौर फर्कनुभयो । ढोरपाटन नगरपालिका–६ अधिकारीचौर निवासी…
फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, कात्तिक १८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोर–किशोरीलाई लक्ष्य गरेर नेपाल सरकारले फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । विश्व बैंकको सहयोगमा फाइजरको…
प्रधानमन्त्री देउवा स्वदेश फिर्ता
काठमाडौँ, कात्तिक १८ : प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई…
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन : नेपालको एजेन्डामा विकसित मुलुक सहमत
ग्लास्गो (स्कटल्यान्ड), कात्तिक १८ : उत्तरी ध्रुवमा चिसो बढ्दै गरेका बेला भेला भएका विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूले जलवायु परिवर्तनको असरसँग जुध्ने साझा प्रतिबद्धताको ‘तातो सन्देश’ प्रवाह गरेका छन् । जलवायु…
आज ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मी पूजा
काठमाडौँ, कात्तिक १८ : यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको…
खाद्य सुरक्षामा विशेष ध्यान दिन निर्देशन
काठमाडौँ, कात्तिक १८ : कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले मानिसले स्वच्छ र स्वस्थ खाना खानुपर्ने उसको मौलिक अधिकार भएकाले खाद्य सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ । खाद्य प्रविधि…
मादल घन्केपछि देउसिरे भाका
काठमाडौँ, कात्तिक १८ : घरघरमा झिलिमिली बत्ती, घरका कौसी अनि करेसामा रङ्गीचङ्गी फूल र आँगनमा देउसीभैलोको आवाज अर्थात् तिहार । नेपालीको घरआँगनमा तिहार सुरु भइसक्यो । देउसीभैलोका लागि नयाँ मादल खरिद…
आयातीत सामानबाटै तिहारको रमझम
काठमाडौँ, कात्तिक १८ : तिहार सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । काठमाडौँको इन्द्रचोक, भोटाहिटी, असन, महाबौद्ध, नयाँ सडक, बानेश्वर, ललितपुरको लगनखेल, जाउलाखेललगायतका व्यापारिक केन्द्रमा भाइटीकामा चाहिने सामान बेच्ने र किन्नेको…
अपराध अनुसन्धानमा उत्कृष्टकार्य गर्ने कुकुर पुरस्कृत
काठमाडौं, कात्तिक १७ : नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कृत गरेको छ । यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरीको केनाइन महाशाखा महाराजगञ्जमा…
इन्धनको मूल्य वृद्धिसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाए
काठमाडौँ, कात्तिक १७ : इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले आज विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






