समाचार
जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जा प्रवद्र्धनमा केन्द्रित छौं : प्रधानमन्त्री
काठमाडौं, कात्तिक ३० : प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो,…
प्रदेश १ काे प्रदेशसभा बैठक कार्यसूचिमा प्रवेश नगरी स्थगित
विराटनगर, कात्तिक ३० : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु अनुपस्थित भएपछि प्रदेश १ प्रदेशसभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । विपक्षी सांसदको अनुपस्थिति रहेपछि सभामुख प्रदीपकुमार भण्डारीले…
गत आबमा २२ हजार उजुरी दर्ता, सबैभन्दा बढी प्रदेश २ मा
काठमाडौं, कात्तिक ३० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७७/०७८ मा भ्रष्टाचारसम्बन्धी २२ हजारभन्दा बढी उजुरी दर्ता भएका छन् । आयोगका अनुसार उक्त आवमा जम्मा २२ हजार ६२५ भ्रष्टाचारसम्बन्धी उजुरी…
निःशुल्क पाइने ७० प्रकारका औषधिमध्ये खोटाङमा २८ मात्र उपलब्ध
खोटाङ, कात्तिक ३० : सरकारले निःशुल्क उपलब्ध गराउने ७० प्रकारका औषधिमध्ये जिल्ला अस्पतालमा २८ प्रकारका मात्रै रहेको पाइएको छ । सामान्य अवस्थाका बिरामीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभरका ७७ वटै…
न्यायाधीशद्वय रेग्मी र केसीको इजलासमा सबै प्रकृतिका मुद्दामा सुनुवाइ
काठमाडौं, कात्तिक ३० : सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइ भएको छ । मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र तेजबहादुर केसीको संयुक्त इजलासमा बन्दी प्रत्यक्षकरणबाहेकका मुद्दामा पनि सुनुवाइ शुरु भएको हो…
उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्दै
काठमाडौं, कात्तिक ३० : सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्दैछ । बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री कार्यलय सिंहदरबार बस्ने नेकपा माओवादी केन्द्रबाट समितिको सदस्य रहनुभएको नेता…
चार्जिङ स्टेशन नहुँदा विद्युतीय सवारी प्रयोगकर्तालाई सकस
काठमाडौं, कात्तिक ३० : विद्युतीय गाडीको प्रयोग बढ्रदै गए पनि चार्जिङ स्टेशनको अभावले गाडीवालालाई सकस हुने गरेको छ । घरबाट यात्राका लागि बहिरिएका गाडी धनीलाई गाडीमा चार्ज सकिएपछि चार्ज गर्ने…
बन्दको देशभर आंशिक प्रभाव, ११५ जना पक्राउ
काठमाडौं, कात्तिक ३० : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंलगायत देशभर आंशिक प्रभाव परेको छ । आज बिहानैदेखि देशभर गरिएको बन्दमा संलग्न ११५…
सर्वोच्च अदातलमा १० इजलास तोकियो, ४ न्यायाधीश नियमित काममा फर्किए
काठमाडौं, कात्तिक ३० : सर्वोच्च अदातलमा आज मङ्गलबारका लागि १० इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दुई एकल र आठ संयुक्त इजलास तोक्नुभएको हो । सर्वोच्चका अनुसार आज प्रधानन्यायाधीश…
मुख्यमन्त्री राईले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने
विराटनगर, कात्तिक ३० : मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिदै हुनुहुन्छ । मुख्यमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव कात्तिक २८ गते नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसक्नु भएको छ ।…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






