समाचार
दीर्घरोगी बाहेकलाई लगाउन थालियो फाइजर खोप
काठमाडौं, मङ्सिर ४ : दीर्घरोगीलाई मात्र लगाइने भनिएको फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगी बाहेकलाईसमेत लगाउन थालिएको छ । अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० मात्रा फाइजर खोप सुरुमा…
बिजुलीको खपत बढाउदै प्राधिकरण : तीन दिनभित्रै थ्री फेज स्वीकृत
काठमाडौं, मङ्सिर ४ : नयाँ विद्युत् लाइन जडानमा कुनै समस्या छ ? नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रहरुले तपाईंको मागअनुसारको सेवा दिन कन्जुस्याइँ गरिरहेका छन् वा कुनै पनि सेवाका लागि ढिलाइ गरिरहेका…
गाैतमबुद्धसँगै देशका प्रमुख विमानस्थलमा क्यालिब्रेसन उडान गरिने
काठमाडौं, मङसिर ४ : एरो थाई कम्पनीले मंसिर ६ गतेदेखि नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्ने भएसँगै नेपाल नागरिक उडड्यन प्राधिकरणले देशैभरका मुख्य मुख्य विमानस्थलमा समेत क्यालिब्रेसन उडान गर्ने भएको…
थप २०९ जनामा सङ्क्रमण पुष्टि, एकको मृत्यु
काठमाडौं, मङ्सिर ४ : पछिल्लो २४ घण्टामा २०९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार १४५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या…
जसपाको कार्यकारिणी समिति बैठक बस्दै
काठमाडौं, मङ्सिर ४ : जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक आइतबार बस्दै छ । पार्टीका कार्यालय बालकुमारीमा बिहान ११ बजे बैठक बस्ने पार्टीका कार्यलय प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।…
पाथीभरामा हेलिकोप्टरमार्फत आउने तीर्थयात्री बढ्दै
ताप्लेजुङ, मंसिर १७ : माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान,…
पर्यटनको विकासका लागि धार्मिक संग्रहालय आवश्यक : नेपाल
डोटी, मङ्सिर १ : नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले धार्मिक पर्यटन विकासका लागि हिन्दु धर्मका चारै धामलगायत प्रमुख धार्मिक क्षेत्रहरुको एउटै स्थानमा हेर्न…
सर्वोच्चमा देखिएको समस्या एक–दुई दिनभित्रै समाधान हुन्छ : प्रचण्ड
धनुषा, मंसिर १ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताउनु भएको छ । उहाँले भन्नुभयो “ सर्वोच्चको समस्या एक/दुई दिनभित्र सर्वोच्चबाट नै…
स्थायी लेखा नम्बर लिने करदाताको संख्या ४० लाख नाघ्यो
काठमाडौं, मंसिर १ : सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघेको…
आज काठमाडौँमा यो वर्षकै बढी चिसो
काठमाडौं, मंसिर १ : काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






