समाचार

मुगुको गमगढी बजारमा आगलागी, १८ घरमा क्षति

 कार्तिक ३०, २०७८

सुर्खेत, कात्तिक ३० : मुगुको गमगढी बजारमा आगलागी भएको छ । मुगुको गमगढी बजारमा गए राती आगलागी हुँदा बजारमा रहेका घरहरु जलेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार राति १२ः३० बजे…

राष्ट्रिय जनगणना–२०७८ : स्थानीय तहबाट पर्याप्त सहयोग भएन

 कार्तिक ३०, २०७८

काठमाडौँ, कात्तिक ३० : राष्ट्रिय जनगणना–२०७८ मा खटिएका गणकले स्थानीय तहबाट पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरेका छन् । कतिपय नागरिकलाई जनगणनाबारे जानकारी नै नभएको गणकहरूले बताएका छन् । कतिपयले पर्याप्त…

गौतमबुद्ध विमानस्थलमा इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान, उडान सहज

 कार्तिक २९, २०७८

काठमाडौं, कात्तिक २९ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम (आइएलएस)बाट जहाज अवतरण गर्न सकिने नेपालकै पहिलो विमानस्थल हुने भएको छ । नागरिक उडड्यन प्राधिकरणले यो विमानस्थलमा पहिलोपटक इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टमको…

गौतमबुद्ध विमानस्थलमा एरो थाईले क्यालिब्रेसन फ्लाइट गर्ने

 कार्तिक २१, २०७८

काठमाडौं, कात्तिक २१ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट…

आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो : नेपाल

 कार्तिक १८, २०७८

भक्तपुर, कात्तिक १८ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) मध्यपुरथिमि नगर सङ्गठन कमिटीले आज मध्यपुर थिमिस्थित…

राष्ट्रपति कार्यालयमा बालबालिकाले खेले देउसीभैलो

 कार्तिक १८, २०७८

काठमाडौँ, कात्तिक १८ : राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा आज सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसीभैलो प्रस्तुत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा ती कलाकारले देउसीभैलोसहित नेपालका विभिन्न…

निर्वाचन आयोगमा विवेकशील साझाको विवरण अधावधिक, मिश्र पक्षले पायाे मान्यता

 कार्तिक १८, २०७८

काठमाडौं, कात्तिक १८ : निर्वाचन आयोगले विवेकशील साझाको विधान र केन्द्रीय समितिमा हेरफेर भएको विवरण अधावधिक गरेको छ । आयोगद्धारा जारी एक विज्ञप्तीमार्फत विवेकशील साझाको विवरण बुधबारको निर्णय अनुसार राजनीतिक…

‘कोप २६’ मा प्रधानमन्त्रीको सहभागिता नेपालका लागि फलदायी

 कार्तिक १८, २०७८

काठमाडौं, कात्तिक १८ : प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) मा भाग लिएर…

कोपमा आयोजित ऊर्जा दिवसबाट नेपालले फाइदा लिन सक्छ

 कार्तिक १८, २०७८

काठमाडौँ, कात्तिक १८ : स्कटल्याण्डको ग्लास्गोमा हाल जारी जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६औँ सम्मेलन (कोप–२६) को अवसरमा आज आयोजना गरिने ऊर्जा दिवस नेपालका लागि निकै महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।      हरितगृह…

गठबन्धन पूरै समय रहन्छ, त्यसमा कुनै शंका छैन : प्रधानमन्त्री

 कार्तिक १८, २०७८

काठमाडौँ, कात्तिक १८ : प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने बताउनुभएको छ । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन…