समाचार

दम रोगका कारण नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु

 मंसिर ०१, २०७८

काठमाडौ, मंसिर १ : नेपालमा श्वासप्रश्वास तथा दम रोगका बिरामीको संख्या बढ्दो छ । सूर्तिजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास सम्बन्धि रोग लाग्ने होइन कि सूर्ति सेवन नगर्नेहरुलाई पनि श्वासप्रश्वास (दम) सम्बन्धि…

सर्वोच्चमा आज ६ वटा मुद्दामा फैसला, दुईमा आदेश जारी

 मंसिर ०१, २०७८

काठमाडौं, मंसिर १ : सर्वोच्च अदालतमा आज छवटा मुद्दाको फैसला भएको छ भने दुई मुद्दामा आदेश जारी भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दुई एकल र सात…

बढ्न थाले कोरोना संक्रमित : ४१२ थपिए, २०२ संक्रमणमुक्त, एकको मृत्यु

 मंसिर ०१, २०७८

काठमाडौं, मंसिर १ : पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । मङ्गलबार ३७७ सङ्क्रमित भएकामा आज ४१२ नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्कले पुष्टि गरेको छ । स्वास्थ्य…

अस्पतालहरूमा घट्दै कोरोना संक्रमित, धुलिखेल अस्पतालमा शून्य

 मंसिर ०१, २०७८

काठमाडौं, मंसिर १ : पछिल्लो सयम कोभिड सङ्क्रमितको सङ्ख्यामा कमि आएसँगै काठमाडौं उत्पयकाका अस्पतालहरुमा पनि सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या…

जारी भयो विद्युतीय राहदानी

 मंसिर ०१, २०७८

काठमाडौँ, मंसिर १ : सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँगको सहकार्य र समन्वयमा विद्युतीय राहदानी जारी गरेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काले आज यहाँ आयोजित एक कार्यक्रममा संस्कृतिविद् सत्यमोहन…

प्रधानन्यायाधीश जबराले तोक्नुभयो नौ इजलास, सबैखाले मुद्दा पेसीमा

 मंसिर ०१, २०७८

काठमाडौं, मंसिर १ : सर्वोच्च अदातलमा आजका लागि नौ इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दुई एकल र आठ संयुक्त इजलास तोक्नुभएको हो । सर्वोच्च अदालतका…

बाढीले विद्यालय बगाएपछि खुल्ला चौरमा पढाइ

 कार्तिक ३०, २०७८

बझाङ, कात्तिक ३० : कात्तिक १ गतेदेखि ३ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले जिल्लाको खप्तड छान्ना गाउँपालिका १ खातीगाउँमा रहेको विद्यालय बगाएपछि अहिले खुल्ला रुपमा पठनपाठन सुरु भएको छ ।…

महाधिवेशनको उद्घाटन सत्रमा एक लाख सहभागी गराइने

 कार्तिक ३०, २०७८

चितवन, कात्तिक ३० : नेकपा एमालेले १०औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ । चितवन जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन सत्रमा उक्त सङ्ख्याका कार्यकर्ता…

थप ३३९ मा कोरोना संक्रमण, १७० कोरोनामुक्त, चारको मृत्यु

 कार्तिक ३०, २०७८

काठमाडौं, कात्तिक ३० : पछिल्लो २४ घण्टामा ३३९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ५०५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या…

प्रदेश २ का उद्योगमन्त्री राय पदमुक्त

 कार्तिक ३०, २०७८

काठमाडौं, कात्तिक ३० : प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त हुनुभएको छ । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्योगमन्त्री रायलाई पदमुक्त गर्नुभएको हो…