समाचार
माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष प्रचण्डको दृढता
काठमाडौँ, मङ्सिर ११ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र व्यवहारमा क्रान्तिकारी बनाउने दृढता व्यक्त गर्नुभएको छ । पछिल्ला दिनमा माओवादीप्रति जनताको आकर्षण थप बढेको…
थप २१३ मा कोरोना संक्रमण, ३२५ कोरोनामुक्त, तीन जनाको मृत्यु
काठमाडौँ, मङ्सिर ११ : देशभर पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ६३२ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै…
माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन हुने
काठमाडौँ, मङ्सिर ११ : नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गर्नुभयो । अधिकांश…
बीमाको लोभ र कागजपत्र लुकाउन लगाइन्छ आगो, घरमा छैनन् उपकरण
काठमाडौं, मङ्सिर ११ : केही दिन पहिले पाटनमा एक घरमा आगलागी भयो । उक्त आगलागीमा परि एउटै घरका चार जनाको मृत्यु भयो,घर जलेर नष्ट भयो । त्यसको भोलिपल्ट नै अनामनगरको एक…
विमानस्थलक नजिक वन र बस्ती बढ्नु, सुरक्षा हेलचक्रयाँइ प्रमुख कारण
काठमाडौैं, मङ्सिर ११ : जहाज अवतरण र उडानका क्रममा विमानस्थलको धावनमार्ग असुरक्षित हुँदा हवाइ दुर्घटना बड्दै गएको छ । हाल नेपालगञ्ज विमानस्थलको धावनमार्गमा दुई वटा दुर्घटना भएका छन् । नेपालगञ्जमा अवतरण…
भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु
भैरहवा, मङ्सिर ११ : सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उहाँका १३…
कांग्रेस महाधिवेशन : नुवाकोटको सभापतिमा महत विजयी
काठमाडौं, मंसिर ११ : नेपाली कांग्रेसको आसन्न १०औँ महाधिवेशनअन्तर्गत नुवाकोटको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी हुनुभएको छ । सभापतिसहित सात पदाधिकारीमा महत प्यानल नै विजयी भएको छ…
सामाजिक सुरक्षा दिवस : १२३ योगदानकर्ताका आश्रित परिवारले पाउन थाले मासिक पेन्सन
काठमाडौं, मंसिर ११ : नयाँ युगको सुरुआतका रुपमा घोषणा गरिएको सामाजिक सुरक्षा कार्यक्रम चौथो वर्षमा प्रवेश गरेको छ । २०७४ सालमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा…
एमाले महाधिवेशन : सहमतिका लागि कार्यकर्ताको दबाब, नेताहरु छलफलमा
सौराहा, मङ्सिर ११ : नेकपा (एमाले)को जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षा गरिरहेका छन् । बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका…
वैदेशिक रोजगारीबाट फर्केकाको पुनःएकीकरण योजनामा सरकार
काठमाडौँ, मङ्सिर ११ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनःएकीकरण योजनामा सरकार रहेको बताउनुभएको छ । यही मङ्सिर १६ र १७ गते राजधानीमा हुने द्विपक्षीय श्रम सम्झौतासम्बन्धी…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






