समाचार

लोक सेवा आयोगका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : लोकसेवा आयोगले पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगन गरेको छ । बिहीबार बसेको आयोगको बैठकले माघ ११ देखि माघ मसान्तसम्मका लागि लिखित परीक्षाहरु स्थगित गर्ने निर्णय…

थप १२ हजार ३३८ संक्रमित थपिए, ६४९ कोरोनामुक्त, चारको मृत्यु

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : देशभर पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उक्त सङ्ख्या बुधबारभन्दा ९८६ बढी हो । बुधबार देशभर ११…

त्रिभुवन विश्वविद्यालयका वार्षिक र सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको आजको बैठकले यही माघ ९ गते आइतबारदेखि अर्काे सूचना जारी नभएसम्मका लागि वार्षिक…

उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।  अदालतका रजिष्ट्रार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै सर्वोच्च…

भोलिदेखि मौसममा सुधार हुने

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले…

संविधानले स्थानीय तहको रिक्तता कल्पना गरेको छैन : महामन्त्री थापा

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संविधानले स्थानीय तहको रिक्तता कल्पना नगरेको बताउनुभएको छ । निर्वाचनको विषयमा निर्णय गर्दा स्थानीय तह रिक्त हुनपूग्छ भने त्यो असंवैधानिक हुने उहाँको…

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल बीच यही माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशमा एकअर्काका उम्मेदवारलाई सघाउने सहमति भएको छ…

काठमाडौं उपत्यकामा मात्र २४ घण्टामा ६ हजार ९८१ संक्रमित थपिए

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : काठमाडौं उपत्यकामा मात्र २४ घण्टामा ६ हजार ९८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा पाँच हजार १, लतिपुरमा ११ सय ३० र…

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता : शुक्रबार गठबन्धन बैठक

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…

राष्ट्रियसभा निर्वाचनका क्रममा अनिवार्य पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डका २१ बुँदा

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा आयोगले मतदाता, कर्मचारी, दलका प्रतिनिधि, उम्मेदवार सुरक्षाकर्मी र…