समाचार
१८ करोड २७ लाख राजस्व छली, चारविरुद्ध मुद्दा
काठमाडौँ, माघ २१ : राजस्व अनुसन्धान विभागले रु १८ करोड २७ लाख विगो बराबरको राजस्व छली गरेको आरोपमा चारजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यसरी मुद्दा…
सुरक्षा सुशासन र विकासको पूर्वशर्त : प्रधानमन्त्री
काठमाडौँ, माघ २१ : प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८-७९ को दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक भएको छ ।…
१२ हजार घरपरिवारलाई लालपूर्जा वितरण
काठमाडौँ, माघ २१ : सरकारले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गाधनी पूर्जा वितरणको अभियान सञ्चालन गरेको छ । सोही अभियानअन्तर्गत हालसम्म देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ ।…
सीसीएमसीसीको एजेण्डा तय गर्न प्रधानमन्त्री कार्यालयमा बैठक
काठमाडौं, माघ २१ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकारी र निजी क्षेत्रका प्रतिनिधिबीच कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता महादेव पन्थका अनुसार बैठकमा…
सुत्केरीपछि आमा र नवजात शिशुको मृत्यु
सिमकोट, माघ ९ : जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात…
महाकालीमा फेरि तटबन्ध बनाउँदै भारत
दार्चुला, माघ ९ : सदरमुकाम खलंगा बजारको पारिपट्टि महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी भारतले पक्की तटबन्ध निर्माण थालेको छ । भारतीय पक्षले खलंगाको पुलघाटदेखि तल्लो क्षेत्रमा करिब दुईदेखि पाँच मिटर…
फेरि बढ्यो कोरोना संक्रमितको मृत्युदर
काठमाडौँ, माघ ९ : कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो दिन तीन जना सङ्क्रमितको मृत्यु भएकोमा शनिबार १६ जनाको मृत्यु भएको छ । विज्ञहरूले कोरोना सङ्क्रमितको मृत्यु…
देशभर १७ सय सुरक्षाकर्मीलाई कोरोना संक्रमण
काठमाडौँ, माघ ९ : कोरोना भाइरस (कोभिड–१९) को चौतर्फी सङ्क्रमण बढेसँगै सुरक्षाकर्मीमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमणबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान…
एसईई वैशाखमा, तयारीमा जुट्न आग्रह
काठमाडौँ, माघ ९ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा…
उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू
काठमाडौँ, माघ ८ : काठमाडौँ, भक्तपुर र ललितपुरमा सञ्चालित सवारीसाधनमा शुक्रबार रातिदेखि जोर–बिजोर प्रणाली लागू गरिएको छ । काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलका अनुसार अत्यावश्यक सवारी साधनमा जोर–बिजोर प्रणाली…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
माघ ०४, २०८२
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२






