समाचार

कर्णाली करिडोरको प्रवेशद्वार खुलालुमा पुल निर्माण, आउजाउमा सहज

 माघ ०६, २०७८

कालीकोट, माघ ६ : १२ वर्ष अघि दुई पटक शिलान्यास भएको कालीकोटको खुलालु पुल निर्माण सकिएसँगै आउजाउमा पनि सहज भएको छ । पुल निर्माणपछि रंगिएर सुन्दर पनि देखिन थालेको छ…

पाँचदलीय गठबन्धन समन्वय समितिको आजकाे बैठक स्थगित

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक स्थगित भएको छ ।  बिहीबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको समितिको बैठक स्थगित भएको माओवादी केन्द्रका…

प्रदेश १ मा हप्ता दिनमै अस्पताल भर्ना हुने कोरोना संक्रमित दोब्बर

 माघ ०६, २०७८

विराटनगर, माघ ६ : कोरोना भाइरसको संक्रमण बढेसँगै प्रदेश १ मा उपचारका लागि अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढ्न थालेको छ । पछिल्लो एक सातामा उपचारका लागि अस्पताल भर्ना हुने…

सङ्ग्रहालयमा मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

 माघ ०२, २०७८

काठमाडौं, माघ २ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनपरि ढङ्गबाट प्रयोग गर्ने कसैलाई पनि नछाड्ने बताउनुभएको छ । आइतबार मन्त्री…

जारी आदेश २०७८ अनुसार, के गर्न हुन्छ, के हुन्न

 माघ ०२, २०७८

काठमाडौँ, माघ २ : सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा…

कोरोना नियन्त्रणमा सरकारको नयाँ आदेश : ‘मन्दिरमा नित्य पूजा मात्र गर्नू’

 माघ ०२, २०७८

काठमाडौं, माघ २ : सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोरोना भाइरसको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी नयाँ आदेश, २०७८ जारी गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर…

खेल गतिविधिमा सचेत रहन सरकारको निर्देशन, पौडी पोखरी र फुटसल माघ १५ गतेसम्म बन्द

 माघ ०२, २०७८

काठमाडौँ, माघ २ : सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै दशरथ रंगशालालगायत खेलकुद गतिविधि सञ्चालन हुने स्थानमा सावधानी अपनाउन निर्देशन दिएको छ । आइतबार सम्पन्न मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै…

कोभिड संक्रमणदर बढेसँगै स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्याे

 माघ ०२, २०७८

काठमाडौँ, माघ २ : नेपालमा कोरोना संक्रमण दर बढ्ेसँगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् । केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दैगएको छ । स्वास्थ्यकर्मी…

प्रधानन्यायाधीश जबराविरुद्धको रिट सर्वोच्च अदालतद्वारा दरपिठ

 माघ ०२, २०७८

काठमाडौँ, माघ २ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग सम्बन्धित रिट निवेदनलाई सर्वोच्च अदालतमा प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ । अधिवक्ता माधवकुमार बस्नेतले प्रधानन्यायाधीशमाथि छानबिन गरी आवश्यक कारबाही गर्नका लागि…

थप चार हजार ९६१ मा कोरोना संक्रमण, काठमाडौँ उपत्यकामा मात्रै तीन हजार ३४७

 माघ ०२, २०७८

काठमाडौँ, माघ २ : देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ सङ्क्रमितभन्दा ३२५ ले बढी हो ।…