समाचार

सीमा सम्बन्धमा सरकारको आधिकारिक धारणा सार्वजनिक : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका अभिन्न भाग हुन्

 माघ ०२, २०७८

काठमाडौं, माघ २ : नेपाल सरकारले नेपाल र भारतबीचको विवादित क्षेत्र लिम्पियाधुरा, लिपुलेक र कालापानीको सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गरेको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुअघि सरकारका प्रवक्तासमेत रहनुभएका…

प्रदेशका २ का लागि चारवटा नाम र राजधानीका लागि तीन स्थान प्रस्ताव

 माघ ०२, २०७८

जनकपुर, माघ २ : प्रदेश २ प्रदेशसभाको आइतबार बसेको आठौ अधिवेशनको छैठौ बैठकमा प्रदेशको नामकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले प्रतिवेदन पेस गरेको छ । समितिका सदस्य प्रदेश…

भूकम्प प्रतिरोधी भवन निर्माणमा दक्ष जनशक्ति तयार छ : प्रधानमन्त्री

 माघ ०२, २०७८

काठमाडौं, माघ २ : प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि दक्ष जनशक्ति तयार भएको बताउनुभएको छ । आइतबार २४ औं भूकम्प दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट…

आकाशमै ढोका खुलेपछि गुण एयरकाे जहाज काठमाडौं फर्काइयाे

 माघ ०२, २०७८

काठमाडौं, माघ २ : काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाईजहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ । आकाशमै हवाईजहाजको ढोका खुलेपछि यात्रुलाई पुनः विमानस्थलमै फर्काइएको छ,' अहिले प्राविधिकहरूले…

कोरोना संक्रमितको संख्या बढेसँगै अस्पताल भर्ना हुने बिरामी थपिए

 माघ ०२, २०७८

काठमाडौँ, माघ २ : दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । महाबौद्धस्थित वीर अस्पतालमा गत २४ घण्टामा ३२ जना सङ्क्रमित भर्ना भएका छन् । अघिल्लो दिनसम्म…

राजनीतिले बाटो बिराएको छ : उपसभापति गुरुङ

 माघ ०२, २०७८

काठमाडौं, माघ १ : राजनीतिले बाटो बिराएको भन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चिन्ता व्यक्त गर्नुभएको छ। भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले भन्नुभयो, ‘नेपाली राजनीतिले बाटो बिराएको…

नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउँदै

 माघ ०२, २०७८

काठमाडौं, माघ १ : नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित एक…

सातौँ राष्ट्रिय योग दिवस मनाइँदै

 माघ ०२, २०७८

काठमाडौँ, माघ १ : ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा,…

सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकाघरका चार जनाको मृत्यु

 माघ ०२, २०७८

कर्णाली, माघ १ : वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकाघरका चार जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जना मृत अवस्थामा…

सीमा विवादबारे भारतीय दूतावासले भन्यो ‘संवाद नै विवाद समाधानको उपयुक्त माध्यम हो’

 माघ ०२, २०७८

काठमाडौं, माघ १ : नेपालस्थित भारतीय राजदूतावासले सीमा विवादबारे भारतको धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित क्षेत्र लिपुलेकमा सडक विस्तार गरिरहेको बताउनुभएपछि नेपालमा त्यसको…