समाचार

आइतबार सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द

 माघ ०८, २०७८

काठमाडौँ, माघ ८ : सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले…

हवाइ उद्धारमा सेना ; यो वर्ष मात्र ४८ जना गर्भवती र सुत्केरीको उद्धार

 माघ ०८, २०७८

जाजरकोट, माघ ८ : नेपाली सेनाको पश्चिम कमाण्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु…

कापुचे कलायात्राः कुचि चोप्न नभ्याउँदै आइस बन्थ्यो पानी

 माघ ०८, २०७८

काठमाडौं, माघ ८ : प्रकृतिको अनुपम उपहारमध्यको एक कास्कीको ‘कापुचे लेक’लाई क्यान्भासमा कैद गर्न पुगेका भक्तपुरका दुई कलाकार क्यान्भासमा नौला सिर्जनाका साथै अनुपम अनूभूति बोकेर राजधानी फर्किएका छन् । धेरैजसको समय…

वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

 माघ ०८, २०७८

काठमाडौं, माघ ८ : काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको…

२४ घण्टामा उपत्यकामा पाँच हजार ३१५ संक्रमित थपिए

 माघ ०८, २०७८

काठमाडौं, माघ ८ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र पाँच हजार ३१५ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७ सय ६२, ललितपुरमा १११० र भक्तपुरमा ४४३…

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना, सुरक्षा सतर्कता अपनाउन अनुरोध

 माघ ०८, २०७८

काठमाडौँ, माघ ८ : पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले…

माओवादी केन्द्रको बैठकमा तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे छलफल

 माघ ०८, २०७८

काठमाडौं, माघ ८ : सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको शनिबार बिहान बसेको बैठक सम्पन्न भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पूर्व स्थायी समिति र आयोगका अध्यक्षहरु…

आठ हजार २१२ नयाँ सङ्क्रमित थप, ७२ हजार ८६२ सक्रिय सङ्क्रमित

 माघ ०८, २०७८

काठमाडौं, माघ ८ : पछिल्लो २४ घण्टामा आठ हजार २१२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १४ हजार ४६२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार २१२ जनामा कोरोना सङ्क्रमण पुष्टि…

नेपालमा एकैदिन कोरोना संक्रमणबाट १६ जनाको मृत्यु

 माघ ०८, २०७८

काठमाडौँ, माघ ८ : नेपालमा एकैदिन कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । देशभरको विवरणअनुसार २४ घण्टाको अवधिमा १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको…

उपत्यकामा शुक्रबार रातिदेखि निजी तथा भाडाका सवारीसाधन जोरबिजोर

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले भोलि रातिदेखि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । काठमाडौँ उपत्यकामा सार्वजनिक र…