समाचार
१९ बुँदे घोषणापत्र जारी : प्रेस स्वतन्त्रताको रक्षा प्राथमिकतामा
लोमान्थाङ (मुस्ताङ), ३० वैशाख : लोकतन्त्र, प्रेस स्वतन्त्रता एवं जलवायु सङ्कटलगायत महत्त्वपूर्ण विषयसँग जुध्न योगदान गर्ने सबैको प्रयासको कदर एवं प्रतिबद्धतासहित नेपाल प्रेस युनियनको ‘लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया सम्मेलन २०२५’ सम्पन्न…
अमेरिकी निर्वासनले ‘गम्भीर चिन्ता’ निम्त्याउँछ : राष्ट्रसंघीय अधिकार प्रमुख
जेनेभा, ३० वैशाख : राष्ट्रसङ्घीय अधिकार प्रमुखले मङ्गलबार संयुक्त राज्य अमेरिकाबाट निर्वासित गरिएका गैर–नागरिकहरूको ठूलो सङ्ख्यामा, विशेष गरी एल साल्भाडोरको मेगा–जेलमा पठाइएका सयौँ व्यक्तिका बारेमा चिन्ता व्यक्त गर्नुभएको छ ।…
५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ, ३० वैशाख : वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै रु ५१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा…
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
नयाँ दिल्ली, ३० वैशाख : भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्…
लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि उपलब्ध गराउन सहजीकरण समिति गठन
काठमाडौँ, ३० वैशाख : नेपाल औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउन सहजीकरण समिति गठन गरिएको छ । लिमिटेडद्वारा उत्पादित सिटामोल, जीवनजललगायतका औषधि बिक्री नभएको गुनासोपछि…
त्रिशुली नदीमा बेपत्ता दुई बालिकाको खोजी कार्य शुरु
काठमाडौं, ३० वैशाख : त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालबालिकाको खोजीकार्यका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको छ । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७…
महिला टी–ट्वान्टी क्रिकेट : नेपाल हङकङसँग पराजित
काठमाडौँ, ३० वैशाख : आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्वालिफायर क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ । थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको खेलमा हङकङले…
‘सिनेपा’ को निर्माण आरम्भ : चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति
काठमाडौँ, ३० वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक ‘इन्डोर’ छायाङ्कन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताउनुुभएको छ । प्रधानमन्त्री निवास,…
दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार
काठमाडौँ, ३० वैशाख : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको छ । मङ्गलबार नेप्से परिसूचक १४ दशमलव ८७ अङ्कले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को…
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
मोरङ, ३० वैशाख : गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उहाँले नेपाली काँग्रेस र नेकपा (एमाले)बिच सहमतिका…
लोकप्रिय
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






