समाचार

उच्च अदालतबाट प्रेस काउन्सिलको निर्णय सदर

 जेठ ०१, २०८२

काठमाडाैं, ३१ वैशाख : उच्च अदालत पाटनले पत्रकार आचारसंहिता विपरीत काम गर्ने डिजिटल मिडियालाई कालोसूचीमा राख्ने प्रेस काउन्सिलको निर्णयलाई सदर गरेको छ ।  यसले विभिन्न डिजिटल प्लेटफर्म प्रयोग गर्ने सञ्चारमाध्यमलाई अनुगमन…

भुँइमान्छेका योगदान बिर्सेका छैनौं : उपमहासचिव ज्ञवाली

 जेठ ०१, २०८२

काठमाडौं, ३१ वैशाख : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कम्युनिष्ट आन्दोलनमा भूमिका खेल्ने भुइँमान्छेहरूको योगदानको स्मरण गर्दै राज्यको नीति र नेतृत्वको भावनाले उहाँहरूलाई सधैँ नजिक राख्ने बताउनुभएको छ । लेखक…

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

 जेठ ०१, २०८२

काठमाडौँ, ३१ वैशाख : सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको…

सेती नदीमा बेपत्ता बालकको शव फेला

 जेठ ०१, २०८२

काठमाडौँ, ३१ वैशाख : सेती नदिमा नुहाउने क्रममा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले बुधबार निकालेको छ । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ सिरखोली बस्ने नौ वर्षीय अमित बि.क. पौडी…

सन्दीप लामिछानेले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने

 जेठ ०१, २०८२

काठमाडौँ, ३१ वैशाख : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)सँगको सम्झौतालाई निरन्तरता नदिने घोषणा गर्नुभएको छ। आइसिसी विश्वकप लिग-२ का लागि नेपाली टोलीको बिदाइ लगत्तै…

नेप्से परिसूचकमा लगातार गिरावट

 जेठ ०१, २०८२

काठमाडौँ, ३१ वैशाख : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक आज १३ दशमलव ९६ अङ्कले घटेर दुई हजार…

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

 जेठ ०१, २०८२

इस्लामावाद, ३१ वैशाख : पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन् । दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्…

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक महिलाको मृत्यु

 जेठ ०१, २०८२

काठमाडौँ, ३१ वैशाख : काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा…

‘सिनेपा’ निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित

 जेठ ०१, २०८२

काठमाडौँ, ३१ वैशाख : ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु भएपछि चलचित्रकर्मीमा उत्साह थपिएको छ । मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा…

तामाखानी उत्खननका लागि खोजतालस सुरु

 जेठ ०१, २०८२

ढोरपाटन (बागलुङ), ३१ वैशाख : बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा तामाखानी उत्खननका लागि खोजतलास सुरु भएको छ । खानी तथा भूगर्भ विभागले अनुमति दिएपछि खोजतलास सुरु भएको हो । तमानखोलाको दर्जनौँ…