समाचार

स्रोतको दबाबपछि खर्च कटौतीको तयारी

 जेठ ०१, २०८२

काठमाडौँ, ३१ वैशाख : आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमार्फत सरकारले व्यापक खर्च कटौतीको तयारी गरेको छ । राजस्व बढ्न नसक्दा स्रोतको दबाबमा रहेको सरकारले मितव्ययी भएर बजेट विनियोजन गर्ने…

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

 जेठ ०१, २०८२

काठमाडौँ, ३१ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

छ स्थानीय तहको आर्थिक कारोबार बन्द

 जेठ ०१, २०८२

चन्द्रपुर (रौतहट), ३१ वैशाख : रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी प्रणालीबाट मात्र आर्थिक कारोबार नगरेको भन्दै कोष तथा लेखा नियन्त्रक…

पाँच सय कमाउने आसमा ३२ किलोमिटर साइकल यात्रा

 जेठ ०१, २०८२

बबई (बर्दिया), ३१ वैशाख : बारबर्दिया नगरपालिका–९, वनगाईका ५० वर्षीय चन्द्रबहादुर थारू दैनिक ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकलमा यात्रा गर्नुहुन्छ । मुक्त कमैया बस्तीमा बसोबास गर्दै आउनुभएका उहाँको दैनिक कमाइ भने पाँच…

आतङ्कवादविरुद्धको कारबाही रोकिँदैन : मोदी

 जेठ ०१, २०८२

काठमाडौँ, ३१ वैशाख : भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले पाकिस्तानमाथि गरिएको आक्रमण आतङ्कवादविरुद्धको आक्रमण भएको स्पष्ट पार्नुभयो ।…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 जेठ ०१, २०८२

काठमाडौँ, ३१ वैशाख : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर…

बेलायतमा नेपाली भजन महोत्सव

 जेठ ०१, २०८२

बेलायत, ३१ वैशाख : बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज युके’को आयोजना दोस्रो भजन महोत्सव सम्पन्न भएको छ । लण्डन, स्कटल्याण्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा…

प्रहरीले स्थापना गर्‍यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

 बैशाख ३०, २०८२

काठमाडौँ, ३० वैशाख : प्रहरी प्रधान कार्यालयले आर्थिक अपराध अनुसन्धान गरी दोषीउपर गरिने कानुनी कारबाहीलाई प्रभावकारी बनाउन आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ स्थापना गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता,…

वायुसेवा निगमका दुईवटै ट्वीनअटर विमान नियमित उडानमा

 बैशाख ३०, २०८२

काठमाडौँ, ३० वैशाख : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा दुई वटै ट्वीनअटर विमान नियमित उडानमा आएका छन् । निगमका प्रवक्ता सुवास डाँगीका अनुसार कलसाई नाइन एन एबिटी…

बेलायतको श्रम बजारमा मन्दी : तलब वृद्धिमा गिरावट

 बैशाख ३०, २०८२

लन्डन, ३० वैशाख : बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत देखाएको छ । हालै सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको…