समाचार
सरकार जनताको अवस्था बदल्न क्रियाशील छ : प्रधानमन्त्री
काठमाडौँ, १४ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको बताउनुभएको छ । वाम बुद्धिजीवी माधव मरहठ्ठाको…
पोखरामा दुई हजार एक सय ५० मेट्रिक टन कृषि मल वितरणको लक्ष्य
गण्डकी, १४ साउन : पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०-८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार एक सय ५० मेट्रिक टन वितरण गर्ने लक्ष्य राखेको…
सामूहिक बाख्रा पालनमा मण्डनदेउपुरका किसान
धुलिखेल, १४ साउन : काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका किसानले सामूहिक रुपमा बाख्रापालन सुरु गरेका छन् । कृषि समूहमार्फत नगरपालिकाको ‘बाख्रा पकेट क्षेत्र कार्यक्रम’ अन्तर्गत वडा नं ११ स्थित भाटपोलका किसानले सामूहिक…
मुहर्रमः हुसैनको त्याग र बलिदानको सम्झना
लुम्बिनी, १४ साउन : इस्लामिक क्यालेन्डर अनुसार मुहर्रम इस्लाम धर्मको पहिलो महिना हो । यसलाई ‘हुरमतको महिना’, ‘गम र मातम’को महिना पनि भनिन्छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि…
मध्यभोटेकोशीको बिजुली खेर जाने अवस्था आएपछि…
काठमाडौँ, १४ साउन : जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगिसकेको भए पनि बिजुली प्रवाह गर्ने सवस्टेशन नहुँदा नेपाल विद्युत् प्राधिकरणलाई समस्या परेको छ । समस्या समाधानका लागि पटकपटक प्रयास…
गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी अधिकृतविरुद्ध मुद्दा दायर
काठमाडौँ, १४ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नापी…
मङ्गलघाट सडक नबन्दा सास्ती
भादगाउँ, १४ साउन : भक्तपुरको पवित्र तीर्थस्थल मङ्गलघाटको बिग्रिएको सडक लामो समयसम्म मर्मत नहुँदा स्थानीयवासी सास्ती भोग्न बाध्य भएका छन् । भक्तपुर नगरपालिका-४ स्थित यो सडक पानी पर्दा हिलो र…
प्राङ्गारिक खेती अभियानमा न्यौपाने
चितवन, १४ साउन : यहाँका एक किसानले प्राङ्गारिक खेती अभियान सञ्चालन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्राङ्गारिक खेती गर्दै अरुलाई पनि अभियानमा…
आम्दानीको स्रोत बन्दै जङ्गली च्याउ
गलेश्वर, १४ साउन पश्चिम र उत्तरी म्याग्दीका गाउँमा रहेका होटल तथा घरबासका मुख्य परिकार हो जङ्गली च्याउ । जङ्गलको ठुटामा पाइने च्याउकै स्वाद लिन आन्तरिक पर्यटक म्याग्दीका ग्रामीण क्षेत्रको होटल…
अदालतले दोषी ठहर गरेमात्रै पार्टीले कारबाही गर्छ : सिंह
चितवन, १४ साउन : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताउनुभएको छ ।…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
असोज १०, २०८३






