समाचार

नेप्से २६ दशमलव १४ अङ्कले घट्यो

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २६ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय दशमलव ३४ बिन्दुमा सीमित भएको छ । विभिन्न दुई सय ६६…

भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइन : प्रधानमन्त्री

 साउन १४, २०८०

काठमाडौँ १४ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिती र तस्करीविरुद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताउनुभएको छ । समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा…

सौर्य मिनिग्रिडबाट एक सय ९१ घरमा विद्युत

 साउन १४, २०८०

ओखलढुङ्गा, १४ साउन : ओखलढुङ्गामा सौर्य मिनिग्रिडबाट एक सय ९१ घरमा विद्युत उपलब्ध गराइएको छ । जिल्लाको अतिविकट मानिने सुनकोशी गाउँपालिका–९ को ककनी गाउँमा सौर्य मिनिग्रिडबाट विद्युत विस्तार गरिएको हो…

पार्टी काममा सामूहिक भाव हुनुपर्छ : उपाध्यक्ष पौडेल

 साउन १४, २०८०

राँझा, १४ साउन : नेकपा (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी काममा सामूहिक भाव हुनुपर्ने बताउनुभएको छ । नेकपा (एमाले)का तर्फबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिलाई नेपालगञ्जमा आयोजित प्रशिक्षणमा उहाँले पार्टीभित्र झागिँदै…

गेरुकाधाममा पुरुषोत्तम स्नान गर्नेको घुइँचो

 साउन १४, २०८०

महोत्तरी, १४ साउन : महोत्तरीको लोहारपट्टी–४ खुट्टापीपराढीस्थित गेरुकाधाममा पुरुषोत्तम स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक तीन-तीन वर्षमा हुने अधिकमास (बोलचालीमा मलमास) को पुरुषोत्तम स्नान गर्न यहाँ श्रद्धालुको उपस्थिति बाक्लो…

भक्तपुरलाई सडक मानवमुक्त बनाउने अभियान सुरु

 साउन १४, २०८०

भक्तपुर, १४ साउन : भक्तपुरलाई सडक मानवमुक्त बनाउने अभियान सुरु गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको समन्वयमा जिल्लालाई सडक मानवमुक्त जिल्ला बनाउने सातदिने अभियान सुरु गरिएको हो । साताव्यापी…

बाढी प्रभावित क्षेत्रमा अनुगमनसहित छलफल

 साउन १४, २०८०

टीकापुर, १४ साउन : सुदूरपश्चिम प्रदेशका उपरथी तथा पृतनापति विजय थापाले बाढीग्रस्त क्षेत्र टीकापुर र भजनीबारे टीकापुर नगरपालिकाका जनप्रतिनीधि, प्रहरी र स्थानीय नागरिकसँग छलफल गर्नुभएको छ । नगरपालिकाका प्रमुख रामलाल…

आफैलाई जोगाउन नसकेको त्यो दिन…

 साउन १४, २०८०

बलेवा, १४ साउन : यही साउन ८ गते प्रहरी चौकी भिमगिठेको कार्यक्षेत्रमा पर्ने बडिगाड खोलामा ढुङ्गागिट्टी अवैध बालुवाको उत्खनन् भइरहेको खबर प्रहरी चौकीमा आयो । उक्त सूचनाका आधारमा चौकी इञ्चार्जसमेत…

मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा जोड

 साउन १४, २०८०

इम्फाल (मणिपुर), १४ साउन : जातीय द्वन्द्व र हिंसाका कारण आक्रान्त भएको भारतको उत्तरपूर्वी राज्य मणिपुरको वास्तविक वस्तुस्थितिबारे जानकारी लिन तथा शान्ति सुव्यवस्था बहालीका निम्ति सम्बद्ध पक्षलाई आह्वान गर्न भारतीय…

एसियाडका लागि बक्सिङको तयारी भारतमा

 साउन १४, २०८०

काठमाडौं, १४ साउन : चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि नेपाली बक्सिङ खेलाडीको तयारी भारतमा हुने भएको छ । नेपाली बक्सिङ खेलाडी टोली एसियाड तयारीका साथै भारतको पन्जाबमा आयोजना हुने…