समाचार

नारायणी नदीका जोखिमयुक्त ठाउँमा तटबन्ध

 साउन १४, २०८०

चितवन, १४ साउन : पश्चिम चितवनवासीलाई हरेक वर्षातमा दुःख दिँदै आएको नारायणी नदीको जोखिमयुक्त ठाउँमा तटबन्धन गरिएको छ । बहुवर्षे आयोजनाका रुपमा तटबन्धको ठेक्का लगाइएको भए पनि बाढीको जोखिम भएको…

‘लम्पी स्किन’ बाट बागमतीमा एक लाख बढी पशु सङ्क्रमित

 साउन १४, २०८०

हेटौँडा, १४ साउन : बागमती प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट एक लाख बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किनको सङ्क्रमणका कारण चार हजार छ सय १८ पशु मरेका प्रदेशस्थित पशुपन्छी…

अब पाइडल रिक्साको सट्टा ई–रिक्सा

 साउन १४, २०८०

नारायणगढ, १४ साउन : कुनै समय चितवनको मुख्य बजार नारायणगढ र भरतपुरको सडकमा यत्रतत्र गुड्ने पाइडल रिक्सा अहिले देख्न पाइदैन । साँझ होस् या बिहान, राति होस् वा दिउँसो, जुनसुकै…

चाबहिलका नापी अधिकृतविरुद्ध एक करोड बढीको भ्रष्टाचार मुद्दा

 साउन १४, २०८०

काठमाडौं, १४ साउन : नापी कार्यालय, चाबहिल (हाल नापी विभाग)मा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध एक करोड चार लाख बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ । पुरीले एक करोड चार…

एमालेद्वारा संसदीय समितिको पूर्णता माग

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : सांसद एवं प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संसदीय समितिलाई अझै पूर्णताको माग गर्नुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको…

द्रुत गतिमा गुडेको बसका चालक निदाएपछि…

 साउन १४, २०८०

इस्लामावाद, १४ साउन : पाकिस्तानको पञ्जाब प्रान्तमा द्रुत गतिमा हुँइकिएको यात्रुवाहक बसका चालक निदाउँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । दुर्घटनामा तीन जना…

बाढीपहिराको जोखिममा गाउँ

 साउन १४, २०८०

सिमकोट, १४ साउन : लगातारको वर्षासँगै आएको बाढीपहिरोले हुम्लाको सर्केगाड गाउँपालिका–२ को रिप र वडा नं ८ को राहदेउ गाउँ जोखिममा परेका छन् । तीन हप्तादेखि लगातार परेको वर्षाले जिल्लाको…

घरधनी र व्यापारी आन्दोलित

 साउन १४, २०८०

मकवानपुर, १४ : हेटौँडास्थित सडक डिभिजन कार्यालयले गत असार १० गते हेटौँडा उपमहानगरपालिकाको राप्तीरोडदेखि बुद्धचोक र चौकीटोलदेखि रातमाटेसम्म सडकको बीचबाट २५ मिटर दायाँबायाँ अतिक्रमण भएको भनी घरजग्गा हटाएर खाली गर्न…

अरु देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति आएको बताउनुभएको छ । विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा…

भानु संस्कृत विद्यापीठ बन्द

 साउन १४, २०८०

डुम्रे, १४ साउन : संस्कृतलाई अन्य भाषाको पनि मातृभाषा मानिन्छ । पूर्वीय दर्शनमा पनि संस्कृतको ठूलो महत्व छ । तर नेपालमा पनि संस्कृत अधयापन गराउने विद्यालय भने विद्यार्थीको सङ्ख्या घट्दै…