समाचार

‘प्रदेशसभा नियमावली संशोधन समिति गठन’ प्रस्ताव पारित

 साउन १५, २०८०

कर्णाली, १५ साउन : कर्णाली प्रदेशसभाको बैठकले ‘कर्णाली प्रदेशसभा नियमावली, २०७९’ संशोधन समिति गठन’ सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभामुख नन्दा गुरुङले ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’लाई समयानूकुल संशोधन गर्न…

किसानको मुख्य समस्या नै बाँदर

 साउन १५, २०८०

भोजपुर, १५ साउन : भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जङ्गल आसपासका बस्तीका किसान समस्या परेका हुन् । मकै…

मिल्दोजुल्दो वेबसाइट बनाई खोप प्रमाणीकरण : स्वास्थ्य मन्त्रालय

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलमा मन्त्रालयको वेबसाइट अनधिकृतरूपमा दुरूपयोग गरी कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणीकरण गरेको गुनासो प्राप्त भएको छ । अनधिकृत रूपमा वेबसाइट दुरूपयोग र मन्त्रालयसँग…

प्रधानन्यायाधीशसमक्ष बारको आग्रह

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल बार एसोसिएसनले पूर्ण स्वचालित प्रणाली लागू गर्न आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितको बारको टोलीले बुझाएको…

मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : अनुचितल लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ । गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म दुई…

नयाँ जहाज छिट्टै आउँछ : मन्त्री किराती

 साउन १४, २०८०

बनियानी, १४ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै खरिद गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आज आयोजना गरेको…

हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एन्ड…

नागरिक उन्मुक्ति पार्टी र नेसपाबीच एकीकरण

 साउन १४, २०८०

धनुषा, १४ साउन : रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र रामकुमार महतो अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीबीच आज एकीकरण भएको छ । पार्टी एकीकरण भएसँगै आगामी एकता महाधिवेशसम्म…

प्रधानन्यायाधीश नियुक्तिबारे शीर्ष तहमा छलफल

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।      प्रधानमन्त्री निवास…

गैरसरकारी संस्था नवीकरणलाई सहज बनाउन आग्रह

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसदहरूले गैरसरकारी संस्था नवीकरणलाई सहज बनाउन समाज कल्याण परिषद्लाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसदहरूले गैरसरकारी…