समाचार

दिप्रुङ चुइचुम्माले हटायो करारका कर्मचारी

 साउन १६, २०८०

खोटाङ, १६ साउन : दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ कर्मचारी हटाएको छ । अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको अधिकांश करारका कर्मचारीको अभिलेखसम्म नभएकाले उहाँहरू सबैलाई हटाएर नयाँ नियुक्त गर्ने…

बाढीपहिरो प्रभावितलाई राहत वितरण

 साउन १६, २०८०

ताप्लेजुङ, १६ साउन : नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ । यही आइतबारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण सुरु गरेको…

राष्ट्रिय गौरवका आयोजनाः वर्षौँ बित्दापनि सम्पन्न हुँदैन काम

 साउन १६, २०८०

ढोरपाटन, १६ साउन : बागलुङ तीन मुख्य राजमार्गले जोडिएको छ । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी करिडोर र तराई–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले जिल्लाका अधिकांश पालिका जोडिन्छन् । बरेङ…

हराएका सवारीसाधन धनीलाई फिर्ता

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : विभिन्न मितिमा हराएका २१ दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार…

बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम

 साउन १६, २०८०

गलेश्वर, १६ साउन : राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ । सामान्य…

भरतपुर महानगर पूर्वजनप्रतिनिधि मञ्च गठन

 साउन १६, २०८०

भरतपुर, १६ साउन : भरतपुर महानगरपालिका पूर्वजनप्रतिनिधि मञ्च गठन गरिएको छ । सोमबार महानगरका पूर्वजनप्रतिनिधिको भेलाले मञ्च गठन गरेको हो । महानगरपालिकाका निवर्तमान प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष…

पेट्रोलियम व्यवसायीलाई अग्नि नियन्त्रण अभिमुखीकरण

 साउन १६, २०८०

लुम्बिनी, १६ साउन : पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवल रुपन्देहीले पेट्रोलपम्पमा हुनसक्ने आगलागी र यसको नियन्त्रणका उपायका बारेमा व्यवसायीलाई अभिमुखीकरण गरेको छ । एसोसिएसनले नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक…

सोह्रौँ आवधिक योजनाको ध्येय : ‘सुशासन, समाजिक न्याय र समृद्धि’

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : सरकारले सोह्रौँ आवधिक योजनाका लागि सुशासन, समाजिक न्याय र समृद्धिको सोच अघि सारेको छ । राजनीतिक, प्रशासनिक र न्याय क्षेत्रमा सुशासन कायम गर्नु, स्वास्थ्य, शिक्षा, रोजगारी…

तीन दिनपछि सहिदमार्ग सञ्चालन

 साउन १६, २०८०

रुकुम (पूर्व), १६ साउन : रुकुम (पूर्व) स्थित अवरुद्ध सहिदमार्ग तीन दिनपछि सञ्चालन भएको छ । वर्षापछि रुकुम (पूर्व) को महत र रोल्पाको थबाङ बीचको विभिन्न ठाउँमा झरेको पहिराको कारण…

पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्न ‘पर्यटक प्रहरी तालिम’

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले ‘पर्यटक प्रहरी तालिम’ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पर्यटन विभाग, पर्यटक…