समाचार
आपराधिक घटनामा वृद्धि, सबैभन्दा बढी उपत्यकामा
काठमाडौँ, १७ साउन : नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता…
दुई वर्षमा विपन्नलाई र पाँच वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याइनेछ : मन्त्री बस्नेत
काठमाडौँ, १७ साउन : नेपाली कांग्रेसका जुझारु नेता मोहनबहादुर बस्नेत हाल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मन्त्री हुनुहुन्छ । सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा पटकपटक निर्वाचित हुँदै आउनुभएका उहाँ विपद्मा होस् वा कुनै नागरिक अफ्ठ्यारोमा…
पर्यटक तान्दै रिघा उदय बुद्धविहार
ढोरपाटन, १७ साउन : वरपर जङगलका साथै रिघा गाउँको छेउमै रहेको छ उदय रिघा बुद्धविहार । उच्च पहाडमा आकर्षक शैलीले निर्माण भएको विहार निकै सुन्दर देखिने भएकाले पछिल्लो समय यो…
नौ वर्षमा निर्माण सम्पन्न हुँदै ठिमुरा–देवघाट पुल
नारायणगढ, १७ साउन : भरतपुर महानगरपालिका–१ ठिमुराबाट तनहुँको देवघाट गाउँपालिका–५ को घिनटार जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटरेबल पुल निर्माणकार्य नौ वर्षमा पूरा हुने भएको छ । पुल निर्माण सुरु…
सबै नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ : पराराष्ट्रमन्त्री साउद
काठमाडौँ, १७ साउन : सबै नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उहाँले समावेशी सिद्धान्तलाई सरकारले आत्मसात…
जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु
काठमाडौँ, १७ साउन : जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक केहीबेरअघि यहाँ सुरु भएको छ । डा सिके राउतले नेतृत्व गर्नुभएको सो पार्टीको राष्ट्रिय परिषद्को बैठक केहीबेरअघि राजधानीको एक होटलमा सुरु…
यसकारण घुम्नुपर्छ ल्वाङ गाउँ
गण्डकी, १७ साउन : के तपाईँ घुमफिरका लागि पोखरा आउँदै हुनुहुन्छ ? त्यसो हो भने ल्वाङ गाउँघुम्न छुटाउनुहुन्न । लाग्छ ल्वाङ गाउँ घुम्न कुनै याम पर्खनुपर्दैन । हरेक ऋतुकालमा यस…
स्वास्थ्य क्षेत्रको सुधारका लागि बाह्रबुँदे प्रतिबद्धता
रसुवा, १७ साउन : नसर्ने रोगका साथै मानसिक समस्याप्रति पूर्ण सवधानी अपनाउँदै जीवनयापनमा सकारात्मक परिवर्तन ल्याउन जिल्लाबाट दिइने थप सेवाका विषयमा बाह्रबुँदे प्रतिबद्धा गरिएको छ । काठमाडौँस्थित स्वास्थ्य निर्देशनालय इपिडिमियोलोजी…
रामेछापको अधिकांश झोलुङ्गे पुल जीर्ण
मन्थली, १७ साउन : पैदल यात्रालाई छोट्याउने साधनका रुपमा रहेका रामेछापका अधिकांश झोलुङ्गेपुल जीर्ण बन्दै गएका छन् । पुलका सामग्री नासिन र चोरिन लाग्दासमेत सम्बन्धित निकायलाई चासो छैन । आधुनिकतासँगै…
उद्यान प्रभावितले मुआब्जा पाएनन्
तनहुँ, १७ साउन : भानुभक्त प्राणी उद्यान छिर्कनबाट प्रभावितले दुई वर्षदेखि मुआब्जा बापतको रकम पाउन सकेका छैनन् । व्यास नगरपालिका–११ र १२ तथा भानु नगरपालिकाको वडा नं ५ र ६…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






