समाचार

रोल्पामा खम्बा गाडेको पाँच वर्षसम्म बलेन बिजुली

 साउन १७, २०८०

रोल्पा, १७ साउन : सुनछहरी गाउँपालिका–२ भित्रीगाममा विद्युत्का खम्बा गाडेको पाँच वर्षसम्म पनि बिजुली बलेको छैन । अन्धकार गाउँमा खम्बा गाड्न थालेपछि बिजुली आउने भयो भन्दै हौसिएका स्थानीय पाँच वर्षसम्म…

सरकारले थालेको सुशासन अभियानबाट जनतामा आशा जागेको छ : प्रधानमन्त्री

 साउन १७, २०८०

काठमाडौं, १७ साउन :  नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको प्रज्ञा भवनमा बुधबार दिउँसोदेखि बैठक सुरु भएको हो । बैठकको प्रारम्भमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल…

सोह्रौँ योजनाबाट अर्थतन्त्रमा गुणात्मक रूपान्तरण आउनुपर्छ : प्रधानमन्त्री

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय योजना आयोगको सोह्रौँ योजनाले समग्र अर्थतन्त्रमा गुणात्मक रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ । सोह्रौँ योजनाको अवधारणा तर्जुमा…

धानबालीमा लाग्ने रोगबारे कृषक भेला

 साउन १७, २०८०

भादगाउँ, १७ साउन : भक्तपुर नगरपालिकाले किसानलाई धानबालीमा लाग्ने रोग, कीरा व्यवस्थापन तथा समसामयिक विषयमा जानकारी दिने उद्देश्यले अगुवा कृषक भेलाको आयोजना गरेको छ । धानबालीमा लाग्ने रोग र कीरा…

काठमाडौँ–भक्तपुर सडक खण्डमा खाल्डाखुल्डी

 साउन १७, २०८०

भादगाउँ, १७ साउन : अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–भक्तपुर छ लेनको सडक ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी पर्न थालेका छन् । ओभरल्याप पिच (पिचमाथि गरिएको पिच) गरेको दुई वर्षमा उक्त सडक भत्किएर खाल्डाखुल्डी पर्न…

माओवादी केन्द्रीय समिति बैठक सुरु

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आजदेखि यहाँ सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठकको प्रारम्भमा अध्यक्ष एवं प्रधानमन्त्री…

तटबन्धले फर्कायो खुसी

 साउन १७, २०८०

मनाङ, १७ साउन : हिमाली जिल्ला मनाङमा ठूलो बाढीपहिरो आएको दुई वर्ष पूरा भयो । मानवीय क्षति नभए पनि धेरै संरचनामा क्षति पुग्यो । बाढीपहिराका कारण अहिले यहाँका कतिपय स्थानको…

चितवनमा रास्वपाद्वारा ‘ब्लुबस’ सञ्चालन

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिनुभएको छ । सांसदमा निर्वाचित भएको एक सय…

असी प्रतिशत काम सम्पन्न भएपछि सडकको बजेट रोकियो

 साउन १७, २०८०

चितवन, १७ साउन : भरतपुरको बसपार्कबाट आँपटारीसम्मको बाइपास सडक निर्माणको काम ८० प्रतिशत सम्पन्न भएपछि बजेट रोकिएको छ । बहुवर्षीय योजनाअन्तर्गत विसं २०७१-७२ देखि निर्माणको काम हुँदै आएको यो सडक…

प्रस्तावित राजदूतको सुनुवाइ सुरु

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : सङ्घीय संसद्, सार्वजनिक सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित…