समाचार

बैतडीमा ‘लार्भा खोज र नष्ट गर’ अभियान

 साउन १७, २०८०

बैतडी, १७ साउन : बैतडीमा एक महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । सिगास गाउँपालिका–६ थालाकाँडीका ३४ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद…

त्रियुगाका बालबालिका आँखा पाक्ने रोगबाट प्रभावित

 साउन १७, २०८०

उदयपुर, १७ साउन : उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट बजारसहित जलजले, देउरी, बगाहा, बोक्से तथा सहरी क्षेत्रका बालबालिका आँखा पाक्ने रोगबाट प्रभावित छन् । एक हप्ताअघि देखिएको आँखाको रोग अहिले…

चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान

 साउन १७, २०८०

चितवन, १७ साउन : चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको…

‘नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्वपूर्ण साझेदार’

 साउन १७, २०८०

वाशिङ्गटन डिसी, १७ साउन : अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताउनुभएको छ । नेपालको पर्यटन प्रवर्धनका लागि युएसएआइडी र नेपाल…

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : नेकपा (माआवादी केन्द्र) को स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेर अघि सुरु भएको हो ।  बैठकमा आजदेखि राजधानीमा सुरु हुने केन्द्रीय…

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । विभागले आर्थिक वर्ष २०७९/८०…

राष्ट्रिय योजना आयोगको पूर्ण बैठक सुरु

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : राष्ट्रिय योजना आयोगको पूर्ण बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बुधवार बिहान आयोगका पदाधिकारी सहित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा बैठक सुरु भएको हो ।…

गलेश्वर मन्दिरमा छ लाख भेटी सङ्कलन

 साउन १७, २०८०

गलेश्वर, १७ साउन : प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा सोमबारसम्म रु छ लाख तीन हजार भेटी सङ्कलन भएको छ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको तेस्रो…

डेङ्गु नियन्त्रणका लागि विद्यालय बन्द

 साउन १७, २०८०

इनरुवा, १७ साउन : सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन…

महसुल घटाएपछि उपभोक्तालाई राहत

 साउन १७, २०८०

रामपुर (पाल्पा), १७ साउन : पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महसुल दर घटाएको छ । उपभोक्ताको हितलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्ष…