समाचार

जनतामा उत्पन्न आशा र भरोसालाई सङ्गठनमा रुपान्तरण गर्नुपर्छ : प्रचण्ड

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा पलाएको बताउनुभएको छ । आजदेखि यहाँ सुरु भएको माओवादी…

सुदूरपश्चिममा एक हजार छ सयमा डेङ्गु सङ्क्रमण, तीनको मृत्यु

 साउन १७, २०८०

बैतडी, १७ साउन : सुदूरपश्चिम प्रदेशमा डेङ्गुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ । सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि…

पूर्व वडाध्यक्षको कृषिकर्म

 साउन १७, २०८०

गलकोट, १७ साउन : बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीका नेत्रबहादुर बुढाथोकी यतिबेला अलैँची स्याहरको सुसार गर्दै हुनुहुन्छ । सुन्तला खेतीबाट व्यावसायिक कृषि पेसा थाल्नुभएका बुढाथोकी क्रमशः अलैँची खेती, बङ्गुरपालन र तरकारी…

पानी नपरे खेतीको चिन्ता, परे उठिवास हुने पीर

 साउन १७, २०८०

महोत्तरी, १७ साउन : मध्य साउन बितिसक्दासम्म खेतीका लागि पर्याप्त पानी नपरेपछि किसान चिन्तित छन् । खानेपानीको सङ्कट झेलिरहेका यहाँका किसान आकाशतिर ताक्दै पानी पार्ने बादल देखिन्छ कि भन्ने आशमा…

बाँकेमा लम्पी स्किनविरुद्ध पाँच हजार पाँच सय डोज खोप

 साउन १७, २०८०

नेपालगञ्ज, १७ साउन : बाँकेका विभिन्न स्थानीय तहमा पशुमा देखिएको सङ्क्रमण ‘लम्पी स्किन’विरुद्ध पाँच हजार पाँच सय डोज खोप लगाइएको छ । नेपालगन्ज उपमहानगरपालिकामा पाँच सय, राप्तीसोनारी गाउँपालिकामा आठ सय,…

‘भीमदत्तले उठाएका किसानका समस्या अहिले पनि उस्तै’

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : किसान नेता भीमदत्त पन्तका अधुरा सपना पूरा भएमात्रै नेपाली किसान आन्दोलन सफल हुने आज काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरुले औँल्याउनुभएको छ । भीमदत्त पन्तको स्मृति दिवसका…

अर्थतन्त्र उकास्न सबै दल एक हुनैपर्छ : कांग्रेस नेता भण्डारी

 साउन १७, २०८०

लेखनाथ, १७ साउन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद शङ्कर भण्डारीले देशको वर्तमान अर्थतन्त्र उकास्न र देशप्रतिको स्वाधीनतालाई बचाउन राजनीतिक दलहरुको साझा प्रयास आवश्यक भएको बताउनुभएको छ ।…

रास्वपा सभापति लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा

 साउन १७, २०८०

चितवन, १७ साउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले आज एक कार्यक्रमकाबीच निर्वाचन…

भीमदत्त पन्त स्मृति दिवस : ‘जसले निमुखाको आवाज बुलन्द बनायो’

 साउन १७, २०८०

महेन्द्रनगर, १७ साउन : ‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका यहाँ किसानको पक्षमा वकालत गर्दै किसान आन्दोलनको मोर्चा सम्हालेका सहिद…

कर्णालीमा विद्युतुसम्बन्धी छट्टै कानुन ल्याइँदै

 साउन १७, २०८०

सुर्खेत-भेरीगङ्गा, १७ साउन : कर्णाली प्रदेश सरकारले विद्युत्सम्बन्धी छुट्टै ऐन ल्याउने तयारी गरेको छ । प्रदेशका नागरिकलाई गुणस्तरीय तथा भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन सो ऐन निर्माण गर्न लागिएको हो…