समाचार

अस्थायी ‘टहरो’मा अस्पताल, सेवा प्रवाहमा समस्या

 भदौ ०९, २०८०

सुर्खेत, ९ भदौ : जिल्ला अस्पतालको भवन निर्माणमा ढिलाइ हुँदा स्वास्थ्य सेवा कार्यालय कालीकोट अहिले अस्थायी टहरोबाट काम चलाइरहेको छ । पुरानो भवन भत्काइएको भए पनि नयाँ भवन निर्माण थालेको ६…

धार्मिक सद्भाव नेपालीको पहिचान हो : डा. कोइराला

 भदौ ०९, २०८०

मोरङ, ९ भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले धार्मिक सद्भाव नेपालीको पहिचान भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङको आज (शनिबार) विराटनगरमा आयोजित पदस्थापन समारोहमा उहाँले नेपाल…

सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ : लामिछाने

 भदौ ०९, २०८०

काठमाडौं, ९ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्नुभएको छ । पार्टीको टोखा नगरपालिकाको भेलामा आज (शनिबार) उहाँले जातजाति र…

जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

 भदौ ०९, २०८०

काठमाडौं, ८ भदौ : जनता समाजवादी पार्टी, (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा पारिवारिक कार्यक्रममा सहभागी हुन आज भारत प्रस्थान गर्नु…

पार्टी रूपान्तरण र सुधारको काम आफूबाटै सुरु गरौँ : उपसभापति खड्का

 भदौ ०९, २०८०

काठमाडौं, ९ भदौ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी  रूपान्तरण र सुधार आफैबाट सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ ।  काठमाडौँ क्षेत्र नम्बर ३ को क्षेत्रीय भेलामा उपसभापति खड्काले गाउँ तहदेखि…

जसपा अध्यक्ष यादव भारत प्रस्थान

 भदौ ०९, २०८०

काठमाडौं, ९ भदौ : जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गर्नुभएको छ । उहाँ पारिवारिक कामका सिलसिलामा भारतको केरला जानुभएको हो । जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष…

गोसाइँकुण्डका तीर्थयात्रु शुलाद्री पर्वत चढ्न थाले

 भदौ ०९, २०८०

रसुवा, ९ भदौ : निलाद्री पर्वतमा विराजमान रहनुभएका गोसाइँकुण्ड शिव भगवानको दर्शनका लागि भक्तजनको आगमन सुरू भएको छ । भोलि आइतबार अर्थात् भदौ १० गते पर्ने पुत्रदा एकादशीका अवसरमा स्नान…

पाँच दिनपछि हुम्लामा हवाई उडान सञ्चालन

 भदौ ०९, २०८०

सिमकोट (हुम्ला), ९ भदौ : राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ । लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका…

भुल्केको गुप्तेश्वर महादेव मन्दिर संरक्षण गरिँदै

 भदौ ०९, २०८०

भोजपुर, ९ भदौ : रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको संरक्षणमा स्थानीय सरकार जुटेको छ । धार्मिक क्षेत्रका रुपमा स्थापित गराउन स्थानीय सरकार गुप्तेश्वरको संरक्षणमा जुटेको हो । यो…

पहिरोले मदन भण्डारी लोकमार्ग अवरुद्ध

 भदौ ०९, २०८०

उदयपुर, ९ भदौ : निरन्तर वर्षाका कारण उदयपुगढी गाउँपालिका–६ मौवासी खोला नजिकै सडकमा खसेको पहिरोका कारण मदन भण्डारी लोकमार्ग दुई दिनदेखि पुनःअवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार…