समाचार

एकता र सद्भावको पक्षमा उभिन प्रधानमन्त्री प्रचण्डको अपिल

 भदौ ०९, २०८०

काठमाडौँ, ९ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र एकता कायम राख्न अपिल गर्नुभएको छ । केही दिनयता धरानमा भइरहेका गतिविधिबारे चिन्ता व्यक्त गर्नुहुँदै प्रधानमन्त्री दाहालले धार्मिक तथा…

शिक्षालाई उत्पादनसँग जोड्नुपर्छ : नेपाल

 भदौ ०९, २०८०

काठमाडौँ, ९ भदौ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठनका निम्ति सरकारले बोलाएको सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई निषेध गरिएकामा असन्तुष्टी व्यक्त गर्नुभएको छ…

खेलकुदमन्त्री लिम्बूलाई डेङ्गु सङ्क्रमण, वीर अस्पताल भर्ना

 भदौ ०९, २०८०

काठमाडौँ, ९ भदौ : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेङ्गु सङ्क्रमण भएको छ । शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेङ्गु सङ्क्रमण देखिएपछि उपचारका लागि आज मन्त्री लिम्बू वीर अस्पताल भर्ना…

संघीयता आए पनि सो अनुरुप काम भएन : निधी

 भदौ ०९, २०८०

धनुषा, ९ भदौ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले मुलुकमा संघीयता आए पनि सोअनुरुप काम हुन नसकेको बताउनुभएको छ ।  श्री महावीर युवा कमिटिले जनकपुरधाममा शनिबार आयोजना…

तर्साउन खोज्दैमा म तर्सिर्ने मान्छे होइन : ओली

 भदौ ०९, २०८०

दमक, ९ भदौ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट तत्त्वको विरोध गर्न आफू नछाड्ने बताउनुभएको छ। उहाँले झापाको गिरी बन्धु टि–स्टेटको विषयमा आफूलाई मुछ्दैमा केही फरक…

तिलगंगा आइसिटी सेन्टर : तिलगंगाको सेवा देशभर विस्तार हुने

 भदौ ०९, २०८०

काठमाडौं, ९ भदौ : तिलगंगाल आँखा अस्पतालले सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडलमा पहिलो पटक आफ्नो आफ्नो सेवा विस्तार गरेको छ । तिलगंगाल आँखा अस्पतालले एबी आईकेयरसँगको सहकार्यमा ‘तिलगंगा सिटी आइ सेन्टर’ संचालनमा…

शनिबार रातभर झरी पर्ने

 भदौ ०९, २०८०

काठमाडौं, ९ भदौ : आज राति देशमा सबै भू-भागमा हल्कादेखि मध्यम वर्षा जारी रहने भएको छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा सरदरभन्दा उत्तरतर्फ सरेकाले पानी पर्ने…

धार्मिक सद्भाव भड्काउने गतिविधिले कसैको हित गर्दैन : देउवा

 भदौ ०९, २०८०

काठमाडौं, ९ भदौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा हुन नसक्ने बताउनुभएको छ । केही दिनयता सुनसरीको धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक…

पर्यटन विकासको निम्ति सम्पदा संरक्षणमा जोड

 भदौ ०९, २०८०

काठमाडौँ, ९ भदौ : सरोकारवालाले पर्यटन विकासको निम्ति सम्पदा संरक्षणमा जोड दिएका छन् । नेपाल सम्पदा सङ्घको ३७औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरोकारवालाहरुले समग्र पर्यटनको विकास र…

बाँकेको बेलहनिया नालामा डुबेर दुई जनाको मृत्यु

 भदौ ०९, २०८०

खजुरा (बाँके), ९ भदौ : खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी…