समाचार

भोली १० अर्बको विकास ऋणपत्र जारी हुने

 भदौ ०९, २०८०

काठमाडौँ, ९ भदौ : नेपाल राष्ट्र बैंकले रू १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास…

बलानको बाढीले तटबन्ध नै बगायो, बेल्ही गाउँ असुरक्षित

 भदौ ०८, २०८०

गोलबजार (सिरहा) ८ भदौ : बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बलान नदीमा आएको बाढीले बेल्हीमा तटबन्ध नै बगाएको छ । बलान बिहुल गाउँपालिका–४ बेल्ही टोललाई नदीबाट सुरक्षित बनाउन लगाइएको तटबन्ध…

‘सबै प्रकारका विभेदको अन्त्य गरिनुपर्छ’ उपसभामुख राना

 भदौ ०८, २०८०

काठमाडौँ, ८ भदौ : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सबै प्रकारका विभेद अन्त्यका लागि सीमान्तकृत तथा उत्पीडित समुदायबीच एकता हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) को…

हात्तीले घर, पसल भत्काउँदा एक लाखभन्दा बढी क्षति

 भदौ ०८, २०८०

झापा, ८ भदौ : झापामा जङ्गली हात्तीले दैनिकजसो गाउँ सहर छिरेर स्थानीयवासीलाई दुःख दिइरहेको छ । आहाराको खोजीमा गाउँ पस्ने हात्तीले लाखौँको क्षति गर्दै आएको छ । आज बिहान मात्र…

कर्णाली प्रदेशमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता

 भदौ ०८, २०८०

काठमाडौँ, ८ भदौ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा विस्तार गर्नबारे सम्झौता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मोहनबहादुर बस्नेतको…

भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

 भदौ ०८, २०८०

ढोरपाटन (बागलुङ) ८ भदौ : भारी वर्षका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित ठाडोखोलामा बाढी आउँदा बागलुङ–बुर्तिबाङ–पूर्वी रुकुम पूर्ण रुपमा…

धरानमा २४ घण्टे निषेधाज्ञा, सामाजिक सद्भाव कायम गर्न नगर प्रमुखको अपिल

 भदौ ०८, २०८०

इनरुवा (सुनसरी), ८ भदौ : सुनसरीको धरान उपमहानगरपालिकामा धार्मिक/साम्प्रदायिकका साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवदेनशीलताका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ । आज राति…

बाग्मती प्रदेशका सवारी साधनको भाडामा वृद्धि

 भदौ ०८, २०८०

बाग्मती, ८ भदौ : पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएपछि बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सञ्चालनमा रहेको सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ ।…

चामे क्षेत्रको घट्टे खोला बढेपछि आवतजावत रोकियो

 भदौ ०८, २०८०

मनाङ, ८ भदौ : हिमाली जिल्ला मनाङको सदरमुकाम वरपरका घट्टे खोला बढेपछि आवतजावत रोकिएको छ । घट्टे खोला माथिल्लो क्षेत्रबाट एक्कासि बढेर आउँदा काठे पुललाई पानीको सतहले छोएपछि आवतजावत रोकिएको…

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह

 भदौ ०८, २०८०

म्याग्दी, ८ भदौ : जिल्ला प्रशासन कार्यालयले बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह गरेको छ । निरन्तरको पहिराका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र पर्ने र…