समाचार
तिलगंगा आइसिटी सेन्टर : तिलगंगाको सेवा देशभर विस्तार हुने
काठमाडौं, ९ भदौ : तिलगंगाल आँखा अस्पतालले सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडलमा पहिलो पटक आफ्नो आफ्नो सेवा विस्तार गरेको छ । तिलगंगाल आँखा अस्पतालले एबी आईकेयरसँगको सहकार्यमा ‘तिलगंगा सिटी आइ सेन्टर’ संचालनमा…
शनिबार रातभर झरी पर्ने
काठमाडौं, ९ भदौ : आज राति देशमा सबै भू-भागमा हल्कादेखि मध्यम वर्षा जारी रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा सरदरभन्दा उत्तरतर्फ सरेकाले पानी पर्ने…
धार्मिक सद्भाव भड्काउने गतिविधिले कसैको हित गर्दैन : देउवा
काठमाडौं, ९ भदौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा हुन नसक्ने बताउनुभएको छ । केही दिनयता सुनसरीको धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक…
पर्यटन विकासको निम्ति सम्पदा संरक्षणमा जोड
काठमाडौँ, ९ भदौ : सरोकारवालाले पर्यटन विकासको निम्ति सम्पदा संरक्षणमा जोड दिएका छन् । नेपाल सम्पदा सङ्घको ३७औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरोकारवालाहरुले समग्र पर्यटनको विकास र…
बाँकेको बेलहनिया नालामा डुबेर दुई जनाको मृत्यु
खजुरा (बाँके), ९ भदौ : खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी…
कलाकार सानु ताम्राकारको निधन
काठमाडौँ, ९ भदौ : कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको छ । काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको…
छ दशकदेखि आरनमा फलाम पिट्दै पदमलाल
मनहरी (मकवानपुर), ९ भदौ : खरको छानो र काठका बाकलले घेरिएको छ पदमलाल विश्वकर्माको आरन । टाढाबाट हेर्दै झट्ट देखिन्छ आरन । उहाँको आरनमा छरपस्ट फलामका टुक्रा छन् भने बनाउन…
मधेसमा कांग्रेसलाई बलियो बनाउन सबै जुट्नुपर्छ : निधि
महेन्द्रनगर (धनुषा) ९ भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले मधेस प्रदेशमा कांग्रेसलाई बलियो बनाउने गरी काम गर्न आग्रह गर्नुभएको छ । आज जनकपुरधामको श्री महाविर युवा किमिटिका कार्यसमितिका…
प्रतिनिधिसभाअन्तर्गतका समितिका सभापतिमा भोलि उम्मेदवारी प्रस्ताव दर्ता र पर्सि निर्वाचन
काठमाडौँ, ९ भदौ : प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित…
भेडा चराउन कृषकहरू हिमालको फेदीमा
म्याग्दी, ९ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित हिमालको फेदीको चरन क्षेत्रमा कृषकले भेडा पुर्याएका छन् । भेडापालक किसानहरूले भेडा चराउँदै खयरलेकमा पुर्याएका हुन् । जनैपूर्णिमा नजिकिएसँगै खयरलेकमा भेडापालकहरुले भेडाहरू लैजान…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






