समाचार
भुल्केको गुप्तेश्वर महादेव मन्दिर संरक्षण गरिँदै
भोजपुर, ९ भदौ : रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको संरक्षणमा स्थानीय सरकार जुटेको छ । धार्मिक क्षेत्रका रुपमा स्थापित गराउन स्थानीय सरकार गुप्तेश्वरको संरक्षणमा जुटेको हो । यो…
पहिरोले मदन भण्डारी लोकमार्ग अवरुद्ध
उदयपुर, ९ भदौ : निरन्तर वर्षाका कारण उदयपुगढी गाउँपालिका–६ मौवासी खोला नजिकै सडकमा खसेको पहिरोका कारण मदन भण्डारी लोकमार्ग दुई दिनदेखि पुनःअवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार…
गैरआवासीय नेपाली नागरिकता लिँदा झन्झट नहोस् भन्नेमा सरकार सजग छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, ९ भदौ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण गरी सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा गैरआवासीय नेपाली…
बेतनामा फेला पर्यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा
झापा, ९ भदौ : मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता…
कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ९ भदौ : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा रहेको न्यूनचापीय क्षेत्र र बङ्गलादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय…
बाढीले विद्यालय बगायो, सिन्धुपाल्चोकको जनजीवन प्रभावित
सिन्धुपाल्चोक, ९ भदौ : अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको…
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा
वासिङ्टन डिसी, ९ भदौ : अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण गर्नुहुने भएको छ । उहाँ सेप्टेम्वरको पहिलो साता काठमाडौँ पुग्नुहुने कार्यतालिका रहेको…
चालु आर्थिक वर्षको साउनमा १८ अर्बको इन्धन आयात
काठमाडौँ, ९ भदौ : चालु आर्थिक वर्षको साउन महिनामा १८ अर्ब रुपियाँ बराबरको झन्डै दुई लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउन महिनामा १७ अर्ब…
बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा
बागलुङ, ९ भदौ : भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा…
दरबन्दीमै फिर्ता पठाइँदै कर्मचारी
काठमाडौँ, ९ भदौ : प्रदेश र स्थानीय तहको दोहोरो सहमतिका आधारमा स्थानीय तहमा सरुवा भएका कर्मचारीलाई स्थानीय तहले दरबन्दी भएकै ठाउँमा धमाधम फिर्ता पठाउन थालेका छन्। सरुवा भई जाने र आउने…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






