समाचार
बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण बढ्दै
खजुरा (बाँके), ३० भदौ : बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको छ । भेरी अस्पतालमा आएका बिरामीको नमूना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएर बिरामी बढ्न थालेको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन कन्सल्टेन्ट फिजिसियन…
दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित ६ जना पक्राउ
काठमाडौँ, ३० भदौ : काठमाडौँको टोखा नगरपालिका–५ स्थित सुनकोशी क्याफेबाट दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित छजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० बन्थली घर भएका ३२…
चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाहीको माग
काठमाडौँ, ३० भदौ : यही भदौ २७ गते सन्चो अस्पताल हेटौँडाका दुईजना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाही गर्न नेपाल चिकित्सक सङ्घले माग गरेको छ । बिरामीको उपचार गरिरहेको अवस्थामा…
भ्रष्टाचारविरुद्ध पुराना फाइलमात्र होइन, ‘फायर’ नै खोल्नु खोल्नुपर्छ : महामन्त्री शर्मा
झापा, ३० भदौ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइलमात्र होइन, फायर नै खोल्नुपर्ने बताउनुभएको छ । आज झापा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा बोल्दै…
गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने पक्राउ
काठमाडौँ, ३० भदौ : काठमाडौँको कीर्तिपुर नगरपालिका पाँगा क्षेत्रमा डेराका कोठाबाट गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोकको बाह्रबिसे नगरपालिका–७…
आर्थिक अभावले उपचार गर्न नपाएर कसैले ज्यान गुमाउन नपरोस् : स्वास्थ्यमन्त्री
सिन्धुपाल्चोक, ३० भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचार गर्न पैसा नभएर वा औषधि किन्ने पैसा नपाएर नेपाली नागरिक कसैको पनि ज्यान जान नदिइने बताउनुभएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे…
बागलुङमा एक दर्जन विकास निर्माणका आयोजना अधुरै
गलकोट, ३० भदौ : बागलुङमा सुरु गरिएका विकास निर्माणका आयोजना समयमै पूरा भएको भए जिल्लाले मुहार फेरिसकेको हुन्थ्यो । जिल्लाका लागि विभिन्न विकासका योजना ल्याउने होडबाजी चलिरहे पनि समयमै योजना…
टोखा–छहरे सुरुङमार्ग बनाउन चिनियाँ सरकार सकारात्मक : अर्थमन्त्री
काठमाडौँ, ३० भदौ : अर्थमन्त्री डा प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताउनुभएको छ । लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले आज आयोजना गरेको तीज शुभकामना…
सूचना प्रविधि सुशासन र समृद्धिको आधार : सञ्चारमन्त्री
काठमाडौँ, ३० भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोग सुशासन र समृद्धिको महत्त्वपूर्ण आधार रहेको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद् नेपालले आयोजना गरेको युवा उद्यमशीलता…
सामाजिक न्यायका लागि समाजवादी व्यवस्था आवश्यक : खनाल
काठमाडौँ, ३० भदौ : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकको विकासका लागि समाजवादी व्यवस्था आवश्यक रहेको बताउनुभएको छ । समाजवादी सहकारी सङ्गठनको प्रथम स्थापना दिवसका अवसरमा आज पूर्वप्रधानमन्त्री…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३






