समाचार

बम विष्फोटबाट राजमार्गमा क्षति

 भदौ ३१, २०८०

राँझा (बाँके), ३१ भदौ : बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँ गाउँ नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान बम विष्फोट हुँदा सडकमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी…

उत्पादन प्रवद्र्धनका लागि साप्ताहिक कृषि हाटबजार

 भदौ ३१, २०८०

वालिङ (स्याङ्जा), ३१ भदौ : स्याङ्जाको फेदीखोला गाउँपालिका–१ सर्केटारीमा साप्ताहिक कृषि हाटबजार सञ्चालनमा आएको छ । फेदीखोला साना किसान कृषि सहकारी संस्थाले फेखीखोलाका साना किसान तथा लघु उद्यमीको उत्पादन प्रवद्र्धनका…

चिकित्सकसँग वार्ता गर्न वार्ता समिति गठन

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : सरकारले आन्दोलरत नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोकत्वमा…

मकवानपुरमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द

 भदौ ३१, २०८०

मकवानपुर, ३१ भदौ : यहाँ चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहेका छन् । गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र…

तीज आजदेखि : व्रत बस्न आडका लागि दर खाने दिन

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली…

सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन : नेता कोइराला

 भदौ ३१, २०८०

चितवन, ३१ भदौ : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि…

पाठशालाः जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार हुँदैछ

 भदौ ३१, २०८०

जनकपुरधाम, ३१ भदौ : पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका…

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन

 भदौ ३१, २०८०

गोदावरी (कैलाली), ३१ भदौ : कैलालीको धनगढी उपमहागरपालिकामा निर्माण हुने भनिएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेको छैन । यसका लागि रुख कटानको अनुमति नपाउँदा कामले गति लिन…

आज अटवारी पर्व मनाइँदै

 भदौ ३१, २०८०

सुदूरपश्चिम, ३१ भदौ : पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने डगौंरा चौधरी समुदायमा आज ‘अटवारी’ पर्व उल्लासपूवर्क मनाइँदै छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा लिइने…

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको पञ्जाब र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ…