समाचार

एक महिनासम्म मनाइने गुँला पर्व सम्पन्न

 भदौ ३०, २०८०

भक्तपुर, ३० भदौ : चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सम्पन्न भएको छ । विशेष गरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका…

दुर्घटनामा दुई जनाको मृत्यु

 भदौ ३०, २०८०

सिन्धुपाल्चोक, ३० भदौ : चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले विपरीत…

राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्छ : महामन्त्री थापा

 भदौ ३०, २०८०

काठमाडौँ, ३० भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिनुभएको छ । आज शिखा प्रकाशनबाट प्रकाशित विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ (१९६२–१९६८) को…

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

 भदौ ३०, २०८०

काठमाडौं, ३० भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान…

नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र

 भदौ ३०, २०८०

काठमाडौँ, ३० भदौ : नेकपा (एमाले)का सांसदहरुले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।  उपाध्यक्ष  विष्णुप्रसाद पौडेललेको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङ निवास पुगेको सांसदहरुको टोलीले श्रद्धाञ्जलि…

राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

 भदौ ३०, २०८०

काठमाडौँ, ३० भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, उपप्रधानमन्त्री,…

देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन : लामिछाने

 भदौ ३०, २०८०

गोरखा, ३० भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उहाँले एउटा युग…

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेट

 भदौ ३०, २०८०

काठमाडौं, ३० भदौ : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भेट गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुअघि राष्ट्रपतिसँग भेटवार्ता…

राजनीतिक दलबीच सहमतिमै शान्ति प्रक्रिया निष्कर्षमा पुग्छ : सापकोटा

 भदौ ३०, २०८०

काठमाडौँ, ३० भदौ : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति कायम गरेरै शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पुर्याइने बताउनुभएको छ । पार्टी…

नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक : महासचिव पोखरेल

 भदौ ३०, २०८०

काठमाडौँ, ३० भदौ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताउनुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले आयोजना…