समाचार

आइसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन

 भदौ ३१, २०८०

फुङ्लिङ, ३१ भदौ : ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसीयू)का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन् । प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन…

सहारा क्लब पोखराको अध्यक्षमा बराल चयन

 भदौ ३१, २०८०

कास्की, ३१ भदौ : सहारा क्लब पोखराको अध्यक्ष पदमा केशवराज बराल निर्विरोध निर्वाचित हुनुभएको छ । क्लवले यहाँको फुटबल खेल विकास र विस्तार तथा एकेडेमी सञ्चालन गरी आवश्यक खेलाडी उत्पादन…

थारू समुदायले अटवारी पर्व मनाउँदै

 भदौ ३१, २०८०

राँझा (बाँके), ३१ भदौ : बाँकेका थारू समुदायमा धार्मिक एवं सांस्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ । भदौ महिनाको कृष्णअष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारू समुदायले दिदीबहिनीको अटल सौभाग्यको…

थारू समुदायले अटवारी पर्व मनाउँदै

 भदौ ३१, २०८०

राँझा (बाँके), ३१ भदौ : बाँकेका थारू समुदायमा धार्मिक एवं सांस्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ । भदौ महिनाको कृष्णअष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारू समुदायले दिदीबहिनीको अटल सौभाग्यको…

संविधान दिवस– निर्वाचन र शासकीय प्रणाली फेर्नैपर्छ : पूर्वसभामुख घर्ती

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : सशस्त्र द्वन्द्वका बेला आन्दोलनरत तत्कालीन नेकपा (माओवादी)को बटालियन कमिसारदेखि पहिलो महिला सभामुख भएर ओनसरी घर्तीले मुलुकमा राजनीतिक रूपान्तरणका लागि प्राप्त जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने अवसर प्राप्त गर्नुभएको…

छोसेरमा ‘एक घर एक धारा’ योजना सम्पन्न

 भदौ ३१, २०८०

म्याग्दी, ३१ भदौ : मुस्ताङको लोमान्थाङ गाउँपालिकाको वडा नं १ र २ मा पर्ने छोसेरमा ‘एक घर एक धारा’सहितको खानेपानी योजना सम्पन्न भएको छ । चीनको सिमानामा रहेको कोरला नाका…

सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : कानुन निर्माणमा केन्द्रित हुनुपर्ने जनप्रतिनिधि खुद्रे विकासका आयोजनाका लागि बजेट खोज्दै मन्त्रालय धाएको भन्दै जनस्तरमा आलोचना भइरहेको छ । निर्वाचनपश्चात विधायकको भूमिका सक्रिय हुनुपर्ने सांसद टुक्रेटाक्री…

‘सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ’

 भदौ ३१, २०८०

मङ्गलबारे (इलाम), ३१ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताउनुुभएको छ । प्रेस सेन्टर…

जबरजस्ती करणीको अभियोगमा शिक्षक पक्राउ

 भदौ ३०, २०८०

ताप्लेजुङ, ३० भदौ : जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले…

मधेसमा शिक्षाको गुणस्तर ओरालो लाग्नु चिन्ताको विषय : सभामुख मण्डल

 भदौ ३०, २०८०

धनुषा, ३० भदौ : मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले मधेसमा शिक्षाको गुणस्तर निरन्तर ओरालो लागेको भन्दै सुधार आवश्यक भएको बताउनुभएको छ । एनप्याब्सन धनुषाको नवौँ जिल्ला अधिवेशनको आज जनकपुरधाममा उद्घाटनमा…