समाचार

कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्नुपर्छ : मुख्यमन्त्री पाण्डे

 भदौ ३१, २०८०

गण्डकी, ३१ भदौ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन हुने खालका योजना मात्रै दोस्रो पञ्चवर्षीय योजनामा समेट्नुपर्ने बताउनुुभएको छ । प्रदेश नीति तथा योजना आयोगको आजको बैठकमा आयोगका…

नेम्वाङ परिवारलाई राष्ट्रियसभा अध्यक्षको समवेदना

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेकपा (एमाले) पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्नु भएको छ । आज बालुवाटारस्थित नेम्वाङ निवासमा पुगी उहाँले…

अमेरिकाबाट हुलाकमार्फत लागू औषध पठाइयो, १० जना पक्राउ

 भदौ ३१, २०८०

काठमाडौ ३१ भदौ : अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ…

चिकित्सकको आन्दोलनले अलपत्र बिरामी

 भदौ ३१, २०८०

भरतपुर, ३१ भदौ : डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकहरूले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् । जसका कारण बिरामी अलपत्र परेका छन् । चितवनको भरतपुरस्थित…

देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्छौँ : अर्थमन्त्री

 भदौ ३१, २०८०

पाटन (ललितपुर), ३१ भदौ : अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताउनुभएको छ । आज (आइतबार) ललितपुरको गोदावरी नगरपालिका-११ स्थित वज्रवाराही चापागाउँ अस्पतालको प्रस्तावित भवनको…

घोडचढी र पौडी खेल्नु बाल्यकालको सौख : राष्ट्रपति

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले घोडचढी र पौडी खेल्नु आफ्नो बाल्यकालको सौख रहेको बताउनुभएको छ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक …

विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

 भदौ ३१, २०८०

इनरुवा (सुनसरी), ३१ भदौ : विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ । कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको…

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र : नेता निधि

 भदौ ३१, २०८०

महेन्द्रनगर (धनुषा), ३१ भदौ : प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताउनुभएको छ । जनकपुरधाममा आज…

गल्याङ बजारको फोहर व्यवस्थापन चुनौती बन्दै

 भदौ ३१, २०८०

गल्याङ (स्याङ्जा), ३१ भदौ : स्याङ्जाको गल्याङ नगरपालिले बजार क्षेत्रको फोहर लामो समयदेखि वडा नं ११ को छरछरेमा व्यवस्थापन गर्दै आएको थियो । गएको जेठ २७ गते नगरपालिकाले सङ्कलन गरेकोे…

मानब बेचबिखन : पाँच वर्षमा एक हजार छ सयको उद्धार

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक…