समाचार
पर्व विशेष मेला असोज ३ देखि
चितवन ३१ भदौ : उद्योग सङ्घ चितवनको आयोजना र नेपाली जुत्ता घरको सहकार्यमा पर्व विशेष मेला, २०८० हुने भएको छ । उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा यही असोज ३ देखि…
राष्ट्रपति पौडेलद्वारा स्व नेम्वाङका परिवारजनमा समवेदना व्यक्त
काठमाडौँ, ३१ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको यही भदौ २६ गते भएको असामयिक निधनले मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखिनै आत्मसात गरेको…
बिजुली खपत बढाउन विद्युतीय सवारी प्रवर्द्धनमा ध्यान केन्द्रित गरेका छौं : ऊर्जामन्त्री
काठमाडौँ, ३१ भदौ : ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकारले थप नीतिगत प्रबन्धका अलावा थप सहजीकरण गर्ने बताउनुभएको छ । उहाँले वातावरणको…
सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता सुरु
काठमाडौं, ३० भदौ : हेटौंडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा जारी वार्तामा चिकित्सकले…
नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
काठमाडौँ, ३१ भदौ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ । जहाज ग्राउण्डेड भएको झण्डै तीन महिनापछि निगमले उक्त…
गणेशमान सिंहको प्रतिमा अनावरणको तयारी
भक्तपुर, ३१ भदौ : गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिले विगत २३ वर्षअघि निर्माण गरेको लौह पुरुष एवं प्रजातन्त्र सेनानी स्वं गणेशमान सिंहको पूर्ण कदको प्रतिमा अनावरणको…
पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा
काठमाडौँ, ३१ भदौ : हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाम व्यवस्थापन, स्वयंसेवक…
सार्वजनिक लेखासमितिले गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गर्दै
काठमाडौँ, ३१ भदौ : प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिले गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गर्ने भएको छ । समितिको आजको बैठकमा सदस्यको सुझावका आधारमा समितिले त्यस्ता बेरुजु फछर्याैटका सम्बन्धमा यसअघि दिएका…
चिनी आयातमा भन्सार छुट दिन संसदीय समितिको निर्देशन
काठमाडौँ, ३१ भदौ : संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको…
आगलागीबाट कपडा जलेर नष्ट
काठमाडौँ, ३१ भदौ : काठमाडौँ महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आज आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ओखलढुङगा चम्पादेवी गाउँपालिका–६ घर भई काठमाडौँ–२९ घट्टेकुलो बस्ने…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३
भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव फेला
भदौ २३, २०८३






