समाचार

विराटनगरका केही स्थानमा असोज १ गतेदेखि दुई महिनासम्म निषेधित

 भदौ ३१, २०८०

मोरङ, ३१ भदौ : जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकाका केही स्थानमा विरोध, जुलुस एवं धर्ना जस्ता कार्यक्रम रोक्नका लागि असोज १ गतेदेखि आगामी दुई महिनासम्म बिहान ६ बजेदेखि लागुहुने…

हेटौँडामा नौ क्विन्टल गाँजासहित दुई भारतीय नागरिक पक्राउ

 भदौ ३१, २०८०

मनहरी (मकवानपुर), ३१ भदौ : सशस्त्र प्रहरी बल १४ नं गढ हेडक्वार्टर मकवानपुरले हेटौँडाबाट ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ । टोलीले आज बिहान ४ बजे हेटौँडाबाट भारततर्फ…

चाडपर्वमा उपभोक्तालाई सजकता अपनाउन ओलीको आग्रह

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चाडपर्वमा उपभोक्तालाई सजकता अपनाउन आग्रह गर्नुएको छ । ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा पार्टीको उपभोक्ता हित तथा सुशासन विभागले…

चाडबाडका बेला शान्ति सुरक्षाबारे चनाखो हुन सुरक्षा निकायलाई निर्देशन

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ । आज रक्षा मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव, प्रधानसेनापति,…

सङ्घीयता र समावेशी लोकतन्त्रलाई बलियो बनाउन सबै इमान्दार बनौँ : यादव

 भदौ ३१, २०८०

जनकपुरधाम, ३१ भदौ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयताको सफल कार्यान्वयन र समावेशी लोकतन्त्रलाई बलियो बनाउन दलहरु इमान्दार बन्नुपर्ने बताउनुभएको छ । आइतबार जनकपुरधाममा आयोजित पार्टीे…

वरिष्ठ चिकित्सक डा गौरीशङ्कर ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मानित

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : वरिष्ठ चिकित्सक तथा समाजसेवी डा गौरीशङ्कर लाल दास ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मानित हुनुभएको छ । चिकित्सा सेवाका साथै प्रशासनिक र सामाजिक क्षेत्रमा उहाँको योगदानको कदर…

मिटरमा नचल्ने ट्याक्सीलाई कारबाही

 भदौ ३१, २०८०

गण्डकी, ३१ भदौ : पोखरामा मिटर प्रणालीमा नचल्ने ट्याक्सी कारबाहीमा परेका छन् । एक महिनाको अवधिमा ९५ ट्याक्सीलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले…

कर्णालीमा तीन वर्षमा ५५ वटा झोलुङ्गे र २२ वटा पक्की पुल निर्माण

 भदौ ३१, २०८०

भेरीगङ्गा (सुर्खेत), ३१ भदौ : कर्णाली प्रदेश सरकारले तीन वर्षमा ५५ वटा झोलुङ्गे पुल र २२ वटा पक्की पुल निर्माण गरेको छ । आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म प्रदेशका १०…

‘शिक्षा विधेयक सुझावका आधारमा पास हुन्छ’

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि सरोकारवालासँग छलफल गरेर प्राप्त सुझाव आधारमा पारित गरिने बताउनुभएको छ…

उच्च अदालतका सात न्यायाधीशको सरुवा

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : उच्च अदालतका सात र जिल्ला अदालतका पाँच जना न्यायाधीशको सरुवा गरिएको छ । न्याय परिषद्को आज बसेको बैठकले न्यायाधीशको सरुवा गरेको हो । बैठकले जिल्ला न्यायाधीशको…