समाचार
महासङ्घद्वारा दुई पत्रकारलाई आर्थिक सहयोग
काठमाडौँ, ३१ भदौ : नेपाल पत्रकार महासङ्घले दुई पत्रकारलाई आर्थिक सहयोग गरेको छ । महासङ्घले मिर्गाैला प्रत्यारोपण गराइरहनुभएका महासङ्घ काठमाडौँ शाखाका सदस्य प्रेम तामाङ र ब्रेन ट्युमरबाट पीडित पत्रकार फणि…
बालबालिकाको सर्वाङ्गीण विकासको लागि अझै धेरै काम गर्न आवश्यक छ : राष्ट्रपति
काठमाडौँ, ३१ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सोख रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका…
नेपाली सेनाले अन्तर्राष्ट्रियस्तरको ‘कोसा इन्टरनेसनल ट्रि–एडभेन्चर’ प्रतियोगिता गर्दै
काठमाडौँ, ३१ भदौ : नेपाली सेनाले अन्तर्राष्ट्रियस्तरको प्रधान सेनापति अन्तर्राष्ट्रिय ‘ट्रि एडभेन्चर’ प्रतियोगिता ‘कोसा इन्टरनेसनल ट्रि–एडभेन्चर कम्पिटिसन–२०२३’ आयोजना गर्ने भएको छ । यस वर्षको छैटौँ संस्करणको प्रतियोगिता आगामी कात्तिक ३…
कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव : दुई नयाँ योजना सार्वजनिक
काठमाडौँ, ३१ भदौ : आजदेखि स्थापनाको ६२औँ वर्षमा प्रवेश गरेको कर्मचारी सञ्चय कोषले दुईवटा नयाँ योजना सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू गरिरहेको कोषले अब…
राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिकामा
वाशिङ्टन डिसी, ३१ भदौ : संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको न्यूयोर्क आइपुग्नुभएको छ । प्रधानमन्त्री दाहाललाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत…
चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउँछ : आपूर्ति सचिव
काठमाडौं, ३१ भदौ : सरकारले दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले दुई/चार दिनभित्रै चाड पर्वलाई…
सरकार र चिकित्सक सङ्घबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
काठमाडौँ, ३१ भदौ : सरकारी पक्ष र आन्दोलरत नेपाल चिकित्सक सङ्घ पक्षबीच ६ बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुवै पक्षका टोलीबीच भएको वार्तामा छ बुँदे सहमति…
सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दायर, साढे तीन अर्ब बढी बिगो दाबी
काठमाडौँ, ३१ भदौ : ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले आज २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)…
काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँ हत्या घटनाका आरोपी पक्राउ
काठमाडौँ, ३१ भदौ : शुक्रबार राति काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । आज जिल्ला…
मन्त्रिपरिषद् निर्णय : विश्व बैंकको ६० लाख अमेरिकी डलर ऋण स्वीकार
काठमाडौँ, ३१ भदौ : मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकले अपर अरुण जलविद्युत् परियोजनाको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने ६० लाख अमेरिकी डलर बराबर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३
भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव फेला
भदौ २३, २०८३






