समाचार

नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना

 असोज ३०, २०८०

काठमाडौँ, ३० असोज : दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ । महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेक्स स्थापना गरेको…

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

 असोज ३०, २०८०

काठमाडौँ, ३० असोज : बडा दशैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा…

आज हल्का वर्षाको सम्भावना, धान नकाट्न किसानलाई आग्रह

 असोज ३०, २०८०

काठमाडौँ, ३० असोज : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम…

बागलुङका स्थानीय तह सडक मर्मत गर्दै

 असोज ३०, २०८०

बलेवा (बागलुङ), ३० असोज : जिल्लाको जैमिनी नगरपालिकाले धमाधम सडक मर्मत गरिरहेको छ । वर्षामा आएको भेलबाढीले बिगारेको सडक नगरले चाडवाडलक्षित गरेर मर्मत थालेको हो । गोरेटो बाटो सरसफाइ, सवारी…

कागबेनीलाई पुरानै लयमा फर्काइँदै

 असोज ३०, २०८०

म्याग्दी, ३० असोज : दुुई महिनाअघिको बाढीको पीडा भुुलेर मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुुनःनिर्माणमा जुुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो…

महाकाली किनारमा बिचभलिबल प्रतियोगिता

 असोज ३०, २०८०

दोधारा चाँदनी (कञ्चनपुर), ३० असोज : कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको तटीय क्षेत्रमा ‘बिचभलिबल’ प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै खेलकुद…

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा, द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुने

 असोज ३०, २०८०

बेइजिङ (चीन), ३० असोज : जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई चीनका लागि…

इमान्दार शिक्षकको कथा ‘कौसीद’

 असोज ३०, २०८०

काठमाडौँ, ३० असोज : केही समयअगाडि काठमाडौँमा मिटरब्याजको समस्याबाट पीडित र सार्वजनिक विद्यालयका शिक्षकले जनजीविका र सामाजिक सुरक्षाको विषय जोडेर आन्दोलन गरे । यी दुई आन्दोलनको विषयलाई चलचित्रको पर्दामा देखिएको…

रामपुरमा गाउँबस्तीबाटै सामाजिक भत्ता वितरण

 असोज ३०, २०८०

रामपुर (पाल्पा), ३० असोज : रामपुर नगरपालिका–१ का ७५ वर्षीय शेयरबहादुर खाण एक दिनको समय बिताएर बैंकमा पालो पर्खेर भत्ता सामाजिक सुरक्षा बुझ्ने गर्नुहुन्थ्यो । उहाँलाई भत्ता बुझ्न रामपुर बेझाडस्थित…

राष्ट्रपतिसमक्ष वनमन्त्री महतोद्वारा प्रतिबद्धता

 असोज २९, २०८०

काठमाडौँ, २९ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसँग वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमा रहेको निकासीसम्बन्धी व्यवस्था हटाउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको…