समाचार
नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान
काठमाडौँ, ३० असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशमा बसोबास गर्दै आएका नेपालीको ज्ञान, सीप र पुँजीलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ…
त्रिभुवन विमानस्थलबाट दैनिक १ सय १३ अन्तर्राष्ट्रिय उडान
काठमाडौँ, ३० असोज : त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दाबढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् । सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एकसय १३ उडान-अवतरण…
नियमित स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री
काठमाडौँ, ३० असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थापाथलीस्थित नर्भिक अस्पताल नियमित स्वास्थ्य परीक्षण गराइरहनुभएको छ । प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीको ‘एन्जिओग्राम’ गरिएको छ । उहाँ…
खयर चोरी/निकासी प्रकरण : छ विरुद्ध पक्राउ पुर्जी जारी
खोटाङ, ३० असोज : हलेसी तुवाचुङ नगरपालिका–४ कुन्तादेवी आमा समूहले गत साउन–२४ गते राति दुई वटा ट्याक्टरमा ‘लोड’ गरेर निकासी गर्न लागिएको खयर बरामद गरेको थियो । स्थानीय खोक्सेली सामुदायिक…
हिमाली जिल्ला मनाङमा सुरुआती हिमपात
मनाङ, ३० असोज : हिमाली जिल्ला मनाङमा सुरुआती हिमपात भएको छ । गत वर्ष यो समयमा हिमपात भएको थिएन । जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष…
संयुक्त राष्ट्रसङ्घको स्थापना दिवसमा शान्ति पदयात्रा
काठमाडौँ, ३० असोज : नेपाली सेनाले भोलि बुधबार सैनिक मुख्यालय जङ्गी अड्डामा शान्ति पदयात्रासहित विभिन्न कार्यक्रम गरी संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस (युएन–डे) मनाउँदैछ । राष्ट्रसङ्घको स्थापना सन् १९४५ अक्टोबर २४…
न्यायाधीश समाजको अध्यक्षमा मल्ल
काठमाडौँ, ३० असोज : न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित हुनुभएको छ । आज सम्पन्न साधारणसभाले समाजको अध्यक्षमा सपना प्रधान मल्ललाई निर्वाचित गरेको हो । समाजको नयाँ कार्यसमितिलाई प्रबन्ध…
दसैँको अवसरमा बनेपामा ‘चङ्गा चैट’ प्रतियोगिता
धुलिखेल, ३० असोज : दसैँं र तिहारको याममा चङ्गा उडाएर मनोरञ्जन लिने संस्कति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न चङ्गा महोत्सव गर्न लागिएको छ । युवा पुस्ताको रोजाइमा नपरेका…
स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी
काठमाडौँ, ३० असोज : निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले कार्यविधिको मस्यौदा तयार गरी आगामी कात्तिक मासन्तभित्र राय…
मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता
काठमाडौँ, ३० असोज : यसपालीको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका…
लोकप्रिय
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भदौ १९, २०८३






