समाचार

नवरात्रको दोस्रो दिन : विधिपूर्वक गरियो ब्रह्मचारिणी देवीको पूजा आराधना

 असोज २९, २०८०

काठमाडौँ, २९ असोज : नवरात्रको दोस्रो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । नवरात्रको दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई…

दसैँका लागि खसी-बोका र च्याङ्ग्रा बिक्री सुरु, छैन उत्साह

 असोज २९, २०८०

काठमाडौ, २९ असोज : दसैँका लागि काठमाडौंमा व्यापारीहरुले खसी, बोका, च्याङ्ग्रा र भेडा ल्याएर बिक्री गर्न सुरु गरेका छन् । अहिले दैनिक औसतमा तीन हजारको हाराहारीमा खसी, बोका र च्याङ्ग्रा काठमाडौं…

इजरायलमा मृत्यु भएकाको शव ल्याउने प्रक्रिया सुरु भएको छ : परराष्ट्रमन्त्री

 असोज २९, २०८०

काठमाडौं, २९ असोज : नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहद्वारा मारिएका पाँचजना नेपालीको शवको प्रमाणीकरणको काम सुरु भएको र सकिने बित्तिकै नेपाल ल्याइने बताउनु भएको छ । …

चक्रपथ विस्तार : एक वर्षपछि निर्माणस्थलमा काम सुरु हुने

 असोज २९, २०८०

काठमाडौँ, २९ असोज : चक्रपथको दोस्रो खण्डको विस्तारका लागि मुख्य लेनमा चिनियाँले काम गर्न अझै एक वर्ष लाग्ने भएको छ । चीन सरकारको सहयोगमा विस्तार गर्न लागिएको कलङ्की–वसुन्धारा सडकको अध्ययनको…

दशैंमा काठमाडौं रित्तिदै : तीन दिनमा एक लाख ५० हजार यात्रु बाहिरिए

 असोज २९, २०८०

काठमाडौँ, २९ असोज : नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र सङ्घ संस्था बन्द…

अर्थतन्त्र सुधार्न सामूहिक प्रयास आवश्यक : अर्थमन्त्री

 असोज २९, २०८०

काठमाडौँ, २९ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै क्षेत्र र पक्षबाट सामूहिक प्रयास थालिनुपर्ने बताउनुभएको छ । महिला आर्थिक…

पत्रकारको भौतिक र आर्थिक सुरक्षामा ध्यान दिन आग्रह

 असोज २९, २०८०

काठमाडौँ, २९ असोज : अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) एशिया–प्यासिफिकका कार्यकारी सदस्य बद्री सिग्देलले पछिल्लो समय पत्रकारको भौतिक र आर्थिक सुरक्षा चुनौतीपूर्ण बन्दै गएकाले सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।…

राज्यले प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएको छ : उपप्रधानमन्त्री खड्का

 असोज २९, २०८०

काठमाडौँ, २९ असोज : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ, राजनीतिशास्त्र अध्ययन सङ्घ र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा संयुक्तरुपमा आज…

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा दुई दिन वर्षा हुने

 असोज २९, २०८०

काठमाडौँ, २९ असोज : यस वर्षको मनसुन आइतबार (असोज २८) नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो बाहिरिएको मौसम पूर्वानुमान…

ढुङ्गाले लागेर एक कामदारको मृत्यु

 असोज २९, २०८०

पाँचथर, २९ असोजः पाँचथरमा ढुङ्गाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कामदार इलामको देउमाई नगरपालिका–९ का…