समाचार

उपप्रधानमन्त्री श्रेष्ठ सिचुवान प्रान्तको छेन्दुमा

 असोज २९, २०८०

छेन्दु (चीन), २९ असोज : जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिचुवान प्रान्तको छेन्दु आइपुग्नुभएको छ । छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई सिचुवान प्रान्तीय पर्यावरण तथा…

जनतालाई गुणस्तरीय सेवासुविधा दिन सक्नुपर्छ : प्रधानमन्त्री

 असोज २९, २०८०

सुदूरपश्चिम, २९ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई गुणस्तरीय सेवासुविधा दिनसक्नुपर्नेमा जोड दिनुभएको छ । कैलालीको मध्य क्षेत्रमा रहेको गौरीगङ्गा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले सुविधायुक्त…

एनआरएनएको ११औँ महाधिवेशनको तयारी पूरा

 असोज २९, २०८०

काठमाडौँ, २९ असोज : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन भोलि असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा आयोजना हुँदैछ ।…

प्रधानमन्त्रीले गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ गर्नुहुने

 असोज २९, २०८०

काठमाडौँ, २९ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुलाई भोलिदेखि नागरिकता वितरणको शुभारम्भ गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान ७ बजे नागरिकता वितरण कार्यको…

नेपालमा दलाल पुँजीपति वर्गको हावी : बिजुक्छे

 असोज २९, २०८०

भादगाउँ (भक्तपुर) २९ असोज : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशमा विदेशी दलाल पुँजीपति वर्गको हावी भइरहेको बताउनुभएको छ । भक्तपुर ट्रक व्यवसायी सङ्घ (रुपान्तरित) भक्तपुर ट्रक व्यवसायी…

प्रहरी दिवसमा महानिरीक्षकबाट उत्कृष्ट प्रहरी कर्मचारी र सहयोगी पुरस्कृत

 असोज २९, २०८०

काठमाडौँ, २९ असोज : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ६८औँ प्रहरी दिवस २०८० का अवसरमा आज विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी, प्रहरीलाई सहयोग पु¥याउने विभिन्न व्यक्तिलाई पुरस्कृत गर्नुभएको छ…

घुस लिएको आरोपमा नापीका कर्मचारीसहित दुई पक्राउ

 असोज २९, २०८०

झापा, २९ असोज : सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट…

राष्ट्रियसभाको बैठक स्थगित, अर्को बैठक मंगलबार बस्ने

 असोज २९, २०८०

काठमाडौँ, २९ असोज : राष्ट्रियसभाको भोलि मङ्गलबार दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्काे सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी…

मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा : पूर्वअर्थमन्त्री

 असोज २९, २०८०

लुम्बिनी, २९ असोज : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको बताउँदै तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताउनुभएको छ । उहाँले बजार मन्दीको…

राजनीतिक परिवर्तन उल्ट्याउन खोज्नेलाई परास्त गर्न जरुरी छ : प्रधानमन्त्री

 असोज २९, २०८०

सुदूरपश्चिम, २९ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न नाममा परिवर्तनका उपलब्धिलाई उल्ट्याउन भइरहेको षड्यन्त्रलाई परास्त गर्न जरुरी रहेको बताउनुभएको छ । आज धनगढीमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देशसभामा नेकपा…