समाचार

बराहपोखरीबाट एक करोड ७५ लाखको खसी बिक्री

 कार्तिक ०४, २०८०

खोटाङ, ४ कात्तिक : दसैँतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट रु एक करोड ७५ लाख बढीको खसी काठमाडौँ निर्यात भएको छ । खसीबाख्रापालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले…

ऋण काढेर दसैँ मनाउँदै चेपाङ समुदाय

 कार्तिक ०४, २०८०

चितवन, ४ कात्तिक : जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन् । यो समुदायका…

देवी प्रतिमा सर्वसाधारणको लागि खुला

 कार्तिक ०४, २०८०

महोत्तरी, ४ कात्तिक : मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । मिथिलामा बडादसैँको अवसरमा माटो मुछेर बनाइएका दुर्गाभवानीका प्रतिमा आज महासप्तमी (फूलपाती)का…

फूलपाती भित्र्याइँदै

 कार्तिक ०४, २०८०

काठमाडौँ, ४ कात्तिक : बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ ।…

‘महँगीले चाडपर्व मान्न धौ धौ भयो’

 कार्तिक ०४, २०८०

बेनी, ४ कात्तिक : रघुगङ्गा गाउँपालिका–३ का सम्मर दर्जीलाई दसैँको खर्च जुटाउन सकस परेको छ । प्रवासमा रहेका छोराले पठाएको दसैँ खर्चले बजारमा घरपरिवारका लागि एक–एक जोर नयाँ कपडासमेत किन्न…

दलहरूबीच नयाँ सहकार्य आवश्यक : पौडेल

 कार्तिक ०३, २०८०

कास्की, ३ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेलले पछिल्लो समय देशमा सामाजिक सद्भाव खलल पुर्‍याउने प्रयास गरिएको बताउनुभएको छ ।…

चिकित्सा शिक्षा ऐन संशोधन प्रक्रियामा : स्वास्थ्यमन्त्री

 कार्तिक ०३, २०८०

अन्नपूर्ण (कास्की), ३ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा रहेको बतानुभएको छ । नेपाल किसान महासङ्घले पोखरामा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री…

मन्त्री किरातीद्वारा खादामालावापतको रकम विद्यालयलाई हस्तान्तरण

 कार्तिक ०३, २०८०

काठमाडौँ, ३ कात्तिक : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादामालावापतको रकम भोजपुरको अम्चोक गाउँपालिका–९ स्थित सरस्वती माविलाई हस्तान्तरण गर्नुभएको छ । खदा माला वापत शुभेच्छुकहरूले चन्दा बाकसमा जम्मा…

प्रदेश राजधानी हेटौँडा अपायक भएको मुख्यमन्त्रीको गुनासो

 कार्तिक ०३, २०८०

भक्तपुर, ३ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । मध्यपुरथिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले आज आयोजना गरेको शुभकामना…

एनआरएनए निर्वाचन विवाद : अध्यक्षको परिणाम प्रतिस्पर्धीद्वारा अस्वीकार

 कार्तिक ०३, २०८०

काठमाडौँ, ३ कात्तिक : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा बद्री केसी निर्वाचित भए लगत्तै उत्पन्न भएको विवाद समाधान भएको छैन । अध्यक्षमा केसी निर्वाचित भएको परिणाम आज विहान घोषणा भएपछि…