समाचार
दसैँको रौनकले छोएन मजदुरलाई
ढोरपाटन (बागलुङ), ४ कात्तिक : गाउँ सहरमा दसैँ छाइसकेको छ । धेरैलाई दसैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दसैँ आएको आभाष छैन । दसैँले…
प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या
तुलसीपुर, ४ कात्तिक : दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भए पनि उक्त अस्पताल २०७२ सालदेखि एम्बुलेन्सविहीन भएको…
खानपानमा ध्यान दिन चिकित्सकको सुझाव
चितवन, ४ कात्तिक : चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने…
तलेजुलाई मूलघरबाट दसैँघर भित्र्याइयो
भक्तपुर, ४ कात्तिक : भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा विधिवतरूपमा बडादसैँ सुरु भएको छ । आज बिहान ८ः२४ बजेको शुभसाइतमा तलेजुलाई मूलघरबाट मूलचोकमा विराजमान गराई दसैँघरमा भित्र्याइएको हो । राजप्रतिनिधिका…
भत्ता बोकेर लाभग्राहीको घरमै जनप्रतिनिधि
नवलपुर, ४ कात्तिक : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित विकट पहाडी गाउँमा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गैँडाकोटका नगर प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष…
उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्था सामान्य, चिनियाँ समकक्षीद्वारा स्वास्थ्यलाभको कामना
काठमाडौँ, ४ कात्तिक : उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ । जनवादी चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयाघात भएपछि उहाँ बेइजिङस्थित पेकिङ मेडिकल कलेज…
प्रहरीलाई ११ थान साइकल प्रदान
बारा, ४ कात्तिक : कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले जिल्ला प्रहरी कार्यालय बारालाई ११ थान साइकल हस्तान्तरण गर्नुभएको छ । चाडबाडको बेला शान्तिसुरक्षालाई चुस्त-दुरुस्त पार्न एवं प्रहरी गस्तीलाई प्रभावकारी बनाउने…
बेलबारी गोल्डकप : फाइनलमा बिर्तामोड र ब्रिग्रेडब्याइज काठमाडौँ भिड्ने
सुन्दरहरैँचा (मोरङ), ४ कात्तिक : मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनल उपाधिका लागि आज बिर्तामोड युनाइटेड र बिग्रेडब्वाइज क्लब काठमाडौँ मैदानमा भिड्ने भएका छन् । शुक्रबार भएको…
इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने
काठमाडौं, ४ कात्तिक : हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ । तेलअविवस्थित नेपाली दूतावासले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर चार जनाको शव…
आज दसैँको सातौँ दिन : शक्तिपिठहरुमा दर्शनार्थिको घुइँचो
काठमाडौं, ४ कात्तिक : आज दसैँको सातौँ दिन काठमाडौँको विभिन्न शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ । घटस्थापना गरेसँगै नवदुर्गाका नाै रूपको पूजा गर्ने गरिन्छ । उपत्यकाको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिका स्थान,…
लोकप्रिय
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
किएभमा चौबीसै घण्टा रुसी आक्रमण
भदौ १९, २०८३






