समाचार

हामीलाई पछाडि फर्किने या रुमलिने छुट छैन : प्रधानमन्त्री

 कार्तिक ०४, २०८०

काठमाडौं, ४ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हामीलाई पछाडि फर्किने या यत्तिकै रुमलिने छुट नभएको बतानुभएको छ । शनिबार नेपालीहरूको महान् पर्व विजयादशमीको शुभकामना दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको…

गोरखा दरबारस्थित दसैँघरबाट फूलपाती पठाइयो

 कार्तिक ०४, २०८०

गोरखा, ४ कात्तिक : गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ः०० बजेको शुभसाइतमा फूलपातीसहितको डोली हनुमानढोका दरबार…

१२ वर्षपछि भोजपुरको निशान भगवती मन्दिरमा निशान पुनःस्थापना

 कार्तिक ०४, २०८०

भोजपुर, ४ कात्तिक : भोजपुरको प्रसिद्ध निशान भगवती मन्दिरमा १२ वर्षपछि निशान पुनःस्थापना गरिएको छ । नेपाली सेनाले यहाँको जीर्ण बनेको मन्दिरको पुनःनिर्माणपश्चात निशान स्थापना गरेको हो ।  भोजपुरको इतिहास…

राष्ट्रपति पौडेलले भाउजूको हातबाट टिका ग्रहण गर्नुहुने

 कार्तिक ०४, २०८०

काठमाडौँ, ४ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षिया भाउजू विष्णुमाया पौडेलको हातबाट यस वर्षको विजया दशमीको टिका ग्रहण गर्नुहुने  भएको छ । राष्ट्रपति पौडेलले बिहान ११ बजेर २ मिनेट जाँदा…

कुरिनटारमा १५ शय्याको अस्पताल सञ्चालन

 कार्तिक ०४, २०८०

मुग्लिन (चितवन), ४ कात्तिक : चितवनको इच्छाकामना गाउँपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ । इच्छाकामना–४ कुरिनटारमा १५ शय्याको अस्पतालले शुक्रबारबाट सेवा प्रारम्भ गरेको हो । अस्पतालको बागमती प्रदेशका स्वास्थ्यमन्त्री…

दसैँमा पोखराबाट बाहिरिने यात्रु घटे

 कार्तिक ०४, २०८०

कास्की, ४ कात्तिक : विगतका वर्षहरूमा दसैँ मान्नका लागि पोखराबाट बाहिरिनेहरूको सङ्ख्या अधिक हुने गरे पनि यस वर्ष न्यून रहेको छ । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा विभिन्न पेसा तथा…

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

 कार्तिक ०४, २०८०

काठमाडौँ, ४ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । बडादसैँको…

स्वास्थ्यमन्त्री बस्नेतद्वारा पर्वत अस्पताल निरीक्षण

 कार्तिक ०४, २०८०

पर्वत, ४ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पर्वत अस्पतालको निरीक्षण गर्नुभएको छ ।शुक्रबार साँझ यहाँ आउनुभएका मन्त्री बस्नेतले अस्पतालका भौतिक पूर्वाधार र उपचार सेवालगायतका बारेमा जानकारी लिनुभएको हो…

सार्वजनिक खरिद व्यवस्थापन परीक्षण प्रणाली प्रयोगमा ल्याईँदै

 कार्तिक ०४, २०८०

काठमाडौँ, ४ कात्तिक : सार्वजनिक खरिद सुधारका लागि सार्वजनिक खरिद व्यवस्थापन परीक्षण प्रणाली म्याप्स अर्थात् मेथोडोलजी फर पब्लिक प्रोक्युरमेन्ट एसेसमेन्ट प्रयोगमा ल्याईँदैछ । सार्वजनिक खरिद अनुगमन कार्यालयले अघि सारेको यो…

कानुनमात्र बनाउँछु, विकास निर्माणका बारेमा वास्ता छैन भन्न मिल्ने अवस्था छैन : सांसद रिजाल

 कार्तिक ०४, २०८०

काठमाडौँ, ४ कात्तिक : विधायकले कानुन बनाउने जिम्मेवारी भए पनि नेपालको संसदीय अभ्यासमा कानुन बनाउने र जनताको दुःख, सुखमा साथै रहने कुरालाई बिर्सने सक्ने अवस्था छैन । राजनीतिक दलले निर्वाचनमा…