समाचार

प्रधानसेनापति शर्मा चीन जाँदै

 कार्तिक ०३, २०८०

काठमाडौँ, ३ कात्तिक : प्रधान सेनापति प्रभुराम शर्मा यही कात्तिक १० गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।  उहाँ चीनको बेइजिङमा यही कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन…

दाङमा एक करोड १६ लाख बढीको खसीबोका बिक्री

 कार्तिक ०३, २०८०

घोराही, ३ कात्तिक : दाङमा दसैंको अवसरमा एक करोड १६ लाख बढीको खसी तथा बोका बिक्री भएका छन् । जिल्लाका तीनवटा सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैंका लागि एक करोड बढीको…

बिरामी पर्यटकको उद्धार

 कार्तिक ०३, २०८०

किमाथाङ्का (सङ्खुवासभा), ३ कात्तिक : सङ्खुवासभाको भोटखोला गाउँपालिका-२ थुदामबाट एक विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  भोटखोला-२ थुदाममा बिरामी परेका क्यानडाका डानियल पिटर ग्रेलाई शुक्रबार हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी…

दुईसय ३३ मिटर लामो झोलुङ्गे पुल निर्माण

 कार्तिक ०३, २०८०

धरान, ३ कात्तिक : धरान उपमहानगरपालिका ५ अंधेरीखोलामा निर्मित आंपटार र ठिंगाबारी जोड्ने दुईसय ३३ मिटर लामो झोलुङ्गे पुलको आज उदघाटन भएको छ ।  शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री अशोककुमार राई…

‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’

 कार्तिक ०३, २०८०

मोरङ, ३ कात्तिक : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाइएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा…

हेटौडा बस दुर्घटनामा घाइते भएका ३६ जनाको हेटौँडा अस्पतालमा उपचार हुँदै

 कार्तिक ०३, २०८०

हेटौँडा, ३ कात्तिक : मकवानपुरको बकैया गाउँपालिका ५ तीनतलेमा शुक्रवार ४ बजेर २० मिनेट जाँदा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ३६ जना घाइते हुनुभएको छ । उहाँहरुको उपचार मकवानपुरको हेटौडा…

कात्तिक १४ गते महासचिव गुटेरेसले संसदमा सम्बोधन गर्नुहुने

 कार्तिक ०३, २०८०

काठमाडौं, ३ कात्तिक : इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ । गत कात्तिक २ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घका महासचिव…

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा सापकोटा नियुक्त

 कार्तिक ०३, २०८०

काठमाडौँ, ३ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा रुपक सापकोटा नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो…

पछिल्लो २४ घण्टामा एक लाखले छाडे उपत्यका

 कार्तिक ०३, २०८०

काठमाडौँ, ३ कात्तिक : दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् । आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत…

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

 कार्तिक ०३, २०८०

काठमाडौँ, ३ कात्तिक : हाल नेपालमा पश्चिमी वायुको आंशिक असर रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…