समाचार
प्रकृति संरक्षण र जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक : डा राणा
काठमाडौँ, ३ कात्तिक : प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र नभइ कुल गार्हस्थ उत्पादन (जिडिपी)मा पनि जलवायु परिवर्तनको गम्भीर असर…
डोल्पालीलाई प्रतिपरिवार ६० केजी चामल
जाजरकोट, ३ कात्तिक : डोल्पा र जाजरकोटका गाउँमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा एक गेडा चामल नभएको पाइएको छ । डोल्पाको सदरमुकाम दुनैमा रहेको केही सीमित चामलबाट प्रतिपरिवार…
माघभित्र जिल्ला र पालिका अधिवेशन गर्न एमालेको निर्देशन
काठमाडौँ, ३ कात्तिक : नेकपा (एमाले)ले पार्टीका जिल्ला तथा पालिका तहका अधिवेशन आगामी माघ मसान्तभित्र सम्पन्न गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ । एमालेको केन्द्रीय सङ्गठन विभागको गत असोज ३०…
दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र
कोहलपुर (बाँके), ३ कात्तिक : हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका…
नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग प्रभावितलाई मासिक घर भाडा दिइने
काठमाडौँ, ३ कात्तिक : नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पहल…
प्रहरीद्वारा ९२ बोरा चिनी बरामद
काभ्रेपलाञ्चोक, ३ कात्तिक : इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना…
विविधताबीचको अनुपम संस्कार र संस्कृतिलाई विश्वभर पुर्याउनुपर्छ : नेता राजवंशी
काठमाडौँ ३ कात्तिक : नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु–सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता भएको मुलुक हो । हामी अहिले दसँै, तिहार र छठलगायतका चार्डपर्वको मनाउने तयारीमा छौ । विविधताबीचको एकता,…
पत्रकारले सही तथ्य बाहिर ल्याउनु पर्छ : मुख्यमन्त्री यादव
धनुषा, ३ कात्तिक : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका पत्रकारलाई दक्ष बनाउन विभिन्नखालका तालिम गोष्ठीको आयोजना गर्न आमसञ्चार प्राधिकरण मधेश प्रदेशलाई निर्देशन दिनुभएको छ । आमसञ्चार प्राधिकरण मधेश प्रदेशको…
अध्यक्ष ओलीद्वारा चियापान कार्यक्रम आयोजना
दमक, ३ कात्तिक : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा शुभकामना आदनप्रदानसहित चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ । बिर्तामोडको सिटी सेन्टरमा उहाँले शुभकामना…
बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
चैनपुर (बझाङ), ३ कात्तिक : बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटनामा परी घाइते भएका…
लोकप्रिय
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
किएभमा चौबीसै घण्टा रुसी आक्रमण
भदौ १९, २०८३






