समाचार

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालको शुभकामना

 कार्तिक ०७, २०८०

काठमाडौँ, ७ कात्तिक :नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभएको छ । विजया दशमीका अवसरमा आज एक…

पितृको स्मृतिमा मन्दिरमा संरचना निर्माण

 कार्तिक ०७, २०८०

गुल्मी, ७ कात्तिक : गुल्मीको मुसिकोट नगरपालिकास्थित एक मन्दिरमा केही दाताले आफ्ना पितृको संझनामा लाखौँ रकम बराबरको भौतिक संरचना निर्माणमा गराएका छन् । मुसिकोट नगरपालिका–८ अन्तर्गत वामी मैदानमा रहेको खड्क…

पूर्वराष्ट्रपति भण्डारी र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट विजयादशमीको शुभकामना

 कार्तिक ०६, २०८०

काठमाडौँ, ७ कात्तिक : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको बताउनुभएको छ । विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उहाँले बडादसैँले विविधतायुक्त नेपाली समाजमा…

जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउन सक्नुपर्छ : नेपाल

 कार्तिक ०६, २०८०

काठमाडौँ, ७ कात्तिक : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको मुलुकमा सबै समुदायका धर्म संस्कृति, भाषा साहित्यको संरक्षण गर्नुपर्ने बताउनुभएको छ…

सभापति देउवाद्वारा बडादसैँको शुभकामना

 कार्तिक ०६, २०८०

काठमाडौँ, ७ कात्तिक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडादसैँ २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । विजया दशमीका अवसरमा…

राष्ट्रियसभाका अध्यक्षद्वारा विजयादशमीको शुभकामना

 कार्तिक ०६, २०८०

काठमाडौँ, ७ कात्तिक : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विजयादशमी २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, दीर्घायु र सु–स्वास्थ्यका लागि…

विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान होस् : प्रधानन्यायाधीश

 कार्तिक ०६, २०८०

काठमाडौँ, ७ कात्तिक : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडादसैँले मुलुकमा आइपर्ने सबै किसिमका विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरोस् भनी कामना गर्नुभएको छ । विजयादशमी २०८० का अवसरमा आज…

मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजया दशमीले प्रेरित गर्न सकोस् : उपराष्ट्रपति

 कार्तिक ०६, २०८०

काठमाडौँ, ७ कात्तिक : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ…

आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै

 कार्तिक ०६, २०८०

काठमाडौँ, ७ कात्तिक : आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ…

राष्ट्रिय एकताको पक्षमा सकारात्मक अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री

 कार्तिक ०६, २०८०

काठमाडौँ, ७ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।…