समाचार

बालादेवी र कालिकादेवीले रक्षा गरेको गाउँ टाकुरे

 कार्तिक ०७, २०८०

टाकुरे (सिन्धुपाल्चोक), ७ कात्तिक : विसं २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा धेरै प्रभाव सिन्धुपाल्चोक जिल्लामा पर्‍यो । धेरै घर भत्किए । मानवीय क्षति भएकोमध्ये पनि आधा सिन्धुपाल्चोककै थिए ।…

बाँकेमा भोलि मदिरा विक्री, वितरण तथा उपभोगमा प्रतिबन्ध

 कार्तिक ०७, २०८०

जानकी (बाँके), ७ कात्तिक : बाँकेमा भोलि बुधबारका दिन मदिरा विक्री वितरण तथा उपभोग गर्न नपाइने भएको छ । बडादसैँको भोलिपल्ट बुधबारका दिन निस्कने दुर्गा मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त,…

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

 कार्तिक ०७, २०८०

काठमाडौँ, ७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नुभएको छ । साथै गुरु पुरोहितबाट पनि दसैँको दीका, जमरा, प्रसाद…

सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्रु घाइते

 कार्तिक ०७, २०८०

मनहरी (मकवानपुर), ७ कात्तिक : भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् । इन्द्रसरोबार गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौँ जाने भित्री सडकखण्डमा आज बिहान ३ः३०…

टीकाको साइत ११ बजेर २ मिनेटमा

 कार्तिक ०७, २०८०

काठमाडौँ, ७ कात्तिक : दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा…

खःमेय बध गरी जात्रा सम्पन्न, ब्रह्मायणी जात्रा सुरु

 कार्तिक ०७, २०८०

भक्तपुर, ७ कात्तिक : नवरात्रिको नवौँ दिन राति मनाइने भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा मध्यराति सम्पन्न भएको छ । धार्मिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने यो जात्रा महिषासुर दैत्यको…

दसैँभर मौसम सफा रहने

 कार्तिक ०७, २०८०

काठमाडौँ, ७ कात्तिक : आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको…

नेपाल प्रहरीले आज निःशुल्क बस सञ्चालन गर्दै

 कार्तिक ०७, २०८०

काठमाडौँ, ७ कात्तिक : नेपाल प्रहरीले आज विजया दशमी अर्थात् टीकाका दिन काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दसैँको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्बसाधारणको सहजताका…

असत्यमाथि सत्यको विजयको प्रतीक : प्रदेश प्रमुख गुरुङ

 कार्तिक ०७, २०८०

गण्डकी, ७ कात्तिक : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमी पर्व असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताउनुुभएको छ । विजयादशमीको उपलक्ष्यमा शुुभकामना सन्देश व्यक्त गर्दै उहाँले असत्यमाथि सत्यको विजय भएको…

हुलाक भन्ज्याङमा ३५ वर्षपछि रोटेपिङ

 कार्तिक ०७, २०८०

मलेखु, ७ कात्तिक : धादिङको ज्वालामुखी गाउँपालिका–६स्थित हुलाक भञ्ज्याङमा ३५ वर्षपछि यो दसैँमा रोटेपिङ हालिएको छ । पुराना कला र संस्कृति जगेर्ना गर्ने अभियानमा लागेका स्थानीय युवाले कलात्मक रोटेपिङ तयार…