समाचार
अन्तर व्यवस्थापिका सङ्घको १७४ औँ महासभा सुरु
काठमाडौँ, ७ कात्तिक : अन्तर व्यवस्थापिका सङ्घ(आइपियू)को एक सय ४७औँ महासभा अफ्रिकी मुलुक एङ्गोलाको राजधानी लुवाण्डामा सुरु भएको छ । ‘शान्ति, न्याय र सशक्त निकायका लागि संसदीय सक्रियता’ भन्ने नाराका…
दसैँमा निधार खाली नहुँदा खुसी भए कैदीबन्दी
दमौली, ७ कात्तिक : विजयादशमीको अवसरमा आफन्तको हातबाट टीका लगाउन पाएपछि तनहुँ कारागारका कैदीबन्दी खुसी भएका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले आज आफन्तको हातबाट टीका लगाएपछि…
नेपालगञ्जमा दशहरा मेला : आज रावण बध गरिँदै
खजुरा (बाँके), ७ कात्तिक : नेपालगञ्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवअन्तर्गत १०औँ दिन आज विशेष रावण बध गर्न लागिएको छ । रामलिला नाटक प्रदर्शनीमा आज ४५ फिटको…
विजया दशमीमा रावणबध
महोत्तरी, ७ कात्तिक : बडादसैँ (मधेशमा दशहारा भनिन्छ) पर्वमा देवी दुर्गाको पूजाआराधना गर्ने परम्पराबीच महोत्तरीको भारतीय सीमावत्र्ती मुख्य नाका मटिहानीमा रामायण गाथा गाइन्छ । मटिहानीमा बर्सेनि ‘रावणबध’ मेला नै आयोजन…
दुर्गा मूर्ति विसर्जनमा गएका दुईको डुबेर मृत्यु, एक बेपत्ता
भैरहवा (रुपन्देही), ७ कात्तिक : दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ…
बैतडीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्युु
बैतडी,७ कात्तिक : बैतडीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्युु भएको छ । जिल्लाको पाटन नगरपालिका–५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मङ्गलबार मृत भेट्टिएका छन् । चन्द पाटन–मेलौली सडकखण्डको…
राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका तथा जमरा
काठमाडौँ, ७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा आज दिउँंसो राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका तथा जमरा लगाई दिनुभएको छ । उहाँले प्रधानन्यायाधीश विश्वम्भर…
विजया दशमीको टीकासँगै आशीर्वाद थाप्न हिँड्नेको चहलपहल
काठमाडौँ, ७ कात्तिक : दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएसँगै घरबाहिरका मान्यजनका टीका एवं आशीर्वाद थाप्न हिँड्नेको…
अमेरिकी रुहानी, नेपाली प्रेयङ्का
रामपुर (ओखलढुङ्गा), ७ कात्तिक : बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त हुनुहुन्थ्यो । नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने…
तलेजुमा जीवित देवी एकान्त कुमारीको हातबाट टीका ग्रहण
भक्तपुर, ७ कात्तिक : भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा विजयादशमीको दिन जीवित देवी एकान्त कुमारीको हातबाट टीका थाप्न सर्वसाधारणको भीड लागेको छ । कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाईके…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३
भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन
भदौ १८, २०८३






