समाचार

महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो

 कार्तिक ०६, २०८०

काठमाडौँ, ६ कात्तिक : वर्षमा एक दिनमात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यो मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात महानवमीका…

मेची-काली अभियानले फेरियो चन्द्रकलाको जीवन

 कार्तिक ०६, २०८०

काठमाडौँ, ६ कात्तिक : कोल्वी–८, नयाँबस्ती, बाराकी चन्द्रकला तिमल्सिनाकोे घर कुनै गाईगोठभन्दा कम छैन । उमेरले १५ टेक्दै गरेकी उनलाई जन्मदै बौद्धिक अपाङ्गता थियो । साठीको नजिक पुग्नुभएको बुबा मुक्तिनारायण…

भक्तपुरमा आज खःमेय् जात्रा मनाइँदै

 कार्तिक ०६, २०८०

भादगाउँ (भक्तपुर), ६ कात्तिक : महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सा“स्कृतिक खःमेय् व्वाकेगु (रा“गो दौडाउने) जात्रा आज मनाइँदैछ । धार्मिक, सा“स्कृतिक, र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई…

सहारा बनेको छोरो बाकसमा फर्किदा…

 कार्तिक ०६, २०८०

महेन्द्रनगर (कञ्चनपुर), ६ कात्तिक : मुलुकभर दसैँको रौनक बढिरहेका आज बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ निम्बुखेडामा सन्नाटा छायो । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश…

नवरात्रको नवौँ दिन : मनोकामना पूरा गर्न सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना

 कार्तिक ०६, २०८०

काठमाडौँ, ६ कात्तिक : दुर्गा पक्ष अर्थात् नवरात्रको नवौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी…

पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा सङ्कटमा

 कार्तिक ०६, २०८०

भोजपुर, ६ कात्तिक : भोजपुरमा काठका ठेकी तथा विभिन्न भाँडाकँुडा बनाउने पेसा सङ्कटमा पर्न थालेको छ । पुस्तान्तरण हुन नसक्दा परम्परागत पेसा सङ्कटमा पर्न थालेको हो । गाउँघरमा पाइने पँयले,…

श्रमदानबाट पुल निर्माण

 कार्तिक ०६, २०८०

भरतपुर, ६ कात्तिक : चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण गरिएको छ । इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल गाउँपालिकाको लगानी र नागरिकको श्रमदानबाट निर्माण गरिएको हो ।…

विद्युतीय हाजिरी : लाखौँको उपकरण माकुराको जालो र धुलाम्मे

 कार्तिक ०६, २०८०

खोटाङ, ६ कात्तिक : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्चमाध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी (इ–हाजिरी) वर्ष दिन पनि टिक्न सकेन । प्रधानाध्यापक भवकृष्ण ढकालले विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरीले…

पर्यटकीय क्षेत्र सुकेटारमा ‘सिसी क्यामेरा’ जडान

 कार्तिक ०६, २०८०

फुङ्लिङ,६ कात्तिक : ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ । सुकेटार क्षेत्रको शान्तिसुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामेराबाट…

आज मौसम समान्यतया सफा रहने

 कार्तिक ०६, २०८०

काठमाडौँ, ६ कात्तिक : आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी वायुको…