समाचार

दुई महिनापछि कर्मचारी पुगेपछि जुम्लाको सिंजामा नागरिकता वितरण शुरु

 कार्तिक १७, २०८०

जुम्ला, १७ कात्तिक - जुम्लाको सिंजामा रहेको इलाका प्रशासनमा अधिकृतस्तरको कर्मचारी नहुँदा रोकिएको नागरिकता वितरण कार्य शुरु भएको छ ।  गृह मन्त्रालयले मन्त्रालयमा कार्यरत अधिकृत रेश्मा बुढाक्षेत्रीलाई खटाएपछि इलाका प्रशासन कार्यालयबाटै…

मन्थली विमानस्थलमा कुटाकुट गर्ने तारा एअरका दुई पाइलटको लाइसेन्स निलम्बन

 कार्तिक १७, २०८०

काठमाडौँ, १७ कात्तिक : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तारा एअरका दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ । आज बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एअरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन…

विश्वकप छनोट : यूएईद्वारा नेपाललाई १३५ रनको लक्ष्य प्रस्तुत

 कार्तिक १७, २०८०

काठमाडौँ, १७ कात्तिक : आइसिसि टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स ९युएई०ले नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा…

राष्ट्रिय गौरवको हुलाकी राजमार्गः स्तरोन्नतिको काम सुस्त

 कार्तिक १७, २०८०

सुदूरपश्चिम, १७ कात्तिक ः पर्याप्त बजेट अभावमा राष्ट्रिय गौरवको कैलाली–कञ्चनपुर हुलाकी राजमार्गको सडकखण्ड स्तरोन्नतिको काम पछिल्ला वर्षमा सुस्त भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पनि हुलाकी राजमार्ग निर्माणले गति…

टी–ट्वान्टी विश्वकप छनोट, नेपाल टस हारेर पहिले ब्याटिङ गर्दै 

 कार्तिक १७, २०८०

काठमाडौ,१७ कात्तिक : टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको सेमिफाइनलमा नेपालले युएईसँग पहिले ब्याटिङ गर्ने भएको छ । माथिल्लो मूलपानी मैदानमा यूएईले टस हारेर पहिले फिल्डिङ रोजे पछि नेपालले पहिले ब्याटिङ…

सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य

 कार्तिक १७, २०८०

काठमाण्डाै, १७ कात्तिक - सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को चालु अधिवेशन गएराति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नुभएको हो । मन्त्रिपरिषद्को सिफारिसमा…

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाइने

 कार्तिक १७, २०८०

काठमाण्डाै, १७ कात्तिक - सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन गर्ने भएको छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख…

सेना र प्रहरीमा जागिर खुल्यो

 कार्तिक १७, २०८०

काठमाण्डाै, १७ कात्तिक - नेपाली सेना र प्रहरीमा जागिरका लागि आवेदन खुलेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको छ । रिक्त २ सय २९ अधिकृत…

सडकमार्गबाट एकै हप्तामा झण्डै ४ सय विदेशी पर्यटक सोलुखुम्बु भित्रिए

 कार्तिक १७, २०८०

सोलुखुम्बु, १७ कात्तिक - सडकमार्गबाट मात्रै एकै हप्तामा झण्डै ४ सय जना विदेशी पर्यटक सोलुखुम्बु भित्रिएका छन् । पछिल्लो एक हप्तामा गाडीमार्फत् २ सय ४३ जना पुरुष र १ सय ८…

महिलालाई अवसर दिन पुरुषवादी भावना बाधक छ : सांसद गौतम

 कार्तिक १७, २०८०

काठमाडौँ, १७ कात्तिक : नेपाली कांग्रेसकी नेत्री एवं सांसद प्रतिमा गौतम सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि लामो छलफल हुने तर दिइएका सुझाव सम्बोधन नहुने तथा परिणाम नदिने पुरानो ढर्रालाई…